रंगशालामा हुने भनिएको एमालेको कार्यक्रम औद्योगिक क्षेत्रमा सारियो, जिल्लाको सुरक्षा ब्यवस्था कडा 2073/11/23 दैनिक समाचारदाता राजविराज, २२ फागुन । नेकपा एमालेको मेची–महाकाली अभियान अन्तरगत सोमबार राजविराजमा हुने जनसभाको स्थान मधेशी मोर्चाको व्यापक बिरोधपछि परिवर्तन गरिएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले बिरोधका कार्यक्रम सार्वजनिक गरेपछि राजविराजस्थित राजरंगशालामा हुने भनिएको कार्यक्रम परिवर्तन गरेर जिल्लाको बसबिट्टी गाविसस्थित गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र तय गरिएको नेकपा एमाले सप्तरीका अध्यक्ष गोबिन्द न्यौपानेले जानकारी दिनुभयो । .... विस्तृत

 

ताजा अपडेट