विचार/लेख
गजेन्द्र बाबु र विभेदीकरणको लडाई
मधेश आन्दोलन, मधेशको अधिकार प्राप्तिको लडाईमा आफ्नो जिवन समर्पित गरेका महान जननायक मधेश र मधेश आन्दोलनका प्रेरणा दिशा निर्देश वीर गजेन्द्र बाबु हाम्रो सामु नरहेतापनि उहाँले देखाएका बाटोहरु गरेका आन्दोलन र विभेदीकरणको अन्त्यको लागि लडेका लडाईहरुको इतिहास हाम्रो सामु विदितै छ ।….