विचार/लेख
सप्तरीको विकास सुख्खा परेको खडेरी खेत जस्तै
ऐतिहासिक, सामाजिक, शैक्षिक तथा धार्मिक इतिहास बोकेका सप्तरी जिल्ला विकासीय दृष्टिकोणमा टुहुरो बन्दै गईरहेको छ । राजनैतिक धरातल बोकेका र देशका महान इतिहास आन्दोलनहरुलाई जन्मदाताको रुपमा स्थापित सप्तरीले न त सामाजिक आर्थिक तथा शैक्षिक लगायत अन्य क्षेत्रहरुमा फड्को मार्न असफल भईरहेको जिम्मेवार को हो भने जिम्मेवारी कले लिने सन्दर्भको चर्चा परिचर्चा चलिरहेको अवस्थामा सप्तरीको धरातलबाट मधेश नायक गजेन्द्र नारायण सिंह गणतन्त्र नायक, राम राजा प्रसाद सिंह जस्ता हस्तीहरुो जन भएको जिल्लाहरुमा यति वर्ष देखि नै विकासीय दृष्टिकोणले पिछडिएको किन छ भने सन्दर्भ आफैमा स्पद रहेको छ । ….