विचार/लेख

सन्दर्भ मलेठ घटना ः मानवताको खिल्ली उडाइएको थियो भने दमन र शोषणको पुष्ठपोषक बनेका थिए

मधेशको अधिकार सुनिश्चितको लागि मधेशी मोर्चा नेतृत्वमा संचालन महान मधेश आन्दोलनको उचाईमा पुगिरहेको बेला अधिकारबाट बञ्चित मधेश र मधेशी, आदिवासी, मुस्लिम, जनजाति, दलितहरुले वर्षौदेखि पिडाको शिकार भोग्दै आएको अवस्था र सन्दर्भमा विश्वको इतिहासिक ६ महिनासम्म चलेका महान मधेश आन्दोलनमा सयौंले शहादत दिएका भने हजारौं मधेशी आन्दोलनकारीहरु घाइते भएका थिए । आन्दोलनको केही क्रममा मधेशी जुझारु आन्दोलनकारीहरु अहिले पनि मुद्दा खेपिरहेका छन भने कतिपयले जेल जीवनको यातना भोगि रहेका छन् । ….