दुर्घटनामा तीनको मृत्यु

राजविराज राजविराज
|
शुक्रबार, भाद्र २७, २०७६
|
|
३० पटक हेरिएको
Shares
दुर्घटनामा तीनको मृत्यु

सारांश

  •     सप्तरीको कंचनरुप नगरपालिका ८ नन्दलाल चोकस्थित कंचनपुर फत्तेपुर सडकखण्डमा एक मोटरसाइकल आफै अनियन्त्रित हुँदा दुई जनाको मृत्यु भएको छ ।
  •       फत्तेपुरबाट कंचनपुरतर्फ आउँदै गरेको बा.
  • ९१प.

दैनिक समाचारदाता
राजविराज, २७ भदौं । 
    सप्तरीको कंचनरुप नगरपालिकास्थित छुट्टाछुट्टै सडकखण्डमा भएको सडक दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ । 
    सप्तरीको कंचनरुप नगरपालिका ८ नन्दलाल चोकस्थित कंचनपुर फत्तेपुर सडकखण्डमा एक मोटरसाइकल आफै अनियन्त्रित हुँदा दुई जनाको मृत्यु भएको छ । 
    फत्तेपुरबाट कंचनपुरतर्फ आउँदै गरेको बा.९१प. १७३० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटसाइकलमा सवार दुबै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    मृत्यु हुनेमा कंचनरुप नगरपालिका ११ बस्ने त्रिभुवन चौधरी र सोही वडाका रुपेश चौधरी रहेको प्रहरीले जनाएको छ । 
    दुर्घटना पश्चात् गम्घिर घाइते भएका दुबैलाई उपचारका लागी गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज ल्याईए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 
    यसैगरि कंचनरुप नगरपालिका ७ आदर्शटोलस्थित फत्तेपुर कञ्चनपुर सडक खण्डमा फत्तेपुरबाट कञ्चनपुर तर्फ आउदै गरेको टिपरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । 
    ना.१क. ७९८३ नम्बरको टिपरले सोहि दिशाबाट आउदै गरेको साईकलयात्री राजबिराज १० दिघवा निवासी २० वर्षिय मनोज रामलाई ठक्कर दिएको हो । 
    ठक्कर पश्चात् रामको दुबै खुट्टाको तिघ्रा भाच्चिर घाईते भएपछि उपचारका लागि बिराटनगरस्थित गोल्डेन अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 
    यता ठक्कर दिने टिपर र चालकलाई इलाका प्रहरी कार्यालय कन्चनपुरले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ललकुको उपचारका लागि सलहेश संस्थाद्वारा ७५ हजार नगद सहयोग 
प्रेस काउन्सील नेपालद्वारा डिजिटल हाजिरी अभिलेखीकरण प्रणाली लागू
प्रेस काउन्सील नेपालद्वारा डिजिटल हाजिरी अभिलेखीकरण प्रणाली लागू
शारीरिक रुपमा असक्तता कै कारण राजिनामा गर्न दिएको दबाबले शिक्षक थप पीडामा
शारीरिक रुपमा असक्तता कै कारण राजिनामा गर्न दिएको दबाबले शिक्षक थप पीडामा
सबै वडाका स्वास्थ्यको बार्षिक समिक्षा सम्पन्न
सबै वडाका स्वास्थ्यको बार्षिक समिक्षा सम्पन्न
शिक्षक आन्दोलनका कारण विद्यार्थीको भविष्य अन्यौलमा,  सप्तरीमा भर्ना अभियानदेखी एसइईको उत्तर पुस्तिका परिक्षण कार्य समेत प्रभावित
शिक्षक आन्दोलनका कारण विद्यार्थीको भविष्य अन्यौलमा, सप्तरीमा भर्ना अभियानदेखी एसइईको उत्तर पुस्तिका परिक्षण कार्य समेत प्रभावित
डा. राउतलाई थप १५ दिन थुनामा राख्न आदेश
एमालेका प्रदेश समिति सदस्य मो. इस्लाम माओवादी केन्द्रमा प्रवेश
एमालेका प्रदेश समिति सदस्य मो. इस्लाम माओवादी केन्द्रमा प्रवेश
विपदबाट हुने जोखिम न्यूनिकरणका लागि उद्धार अभ्यास 
विपदबाट हुने जोखिम न्यूनिकरणका लागि उद्धार अभ्यास 
उदाउँदो सूर्यलाई अघ्र्य अर्पणसँगै छठ सम्पन्न
उदाउँदो सूर्यलाई अघ्र्य अर्पणसँगै छठ सम्पन्न
अनियमितताको आरोप लगाउँदै विद्यालयमा  तालाबन्दी र अनशन, विद्यार्थी पढाईबाट बञ्चित
अनियमितताको आरोप लगाउँदै विद्यालयमा  तालाबन्दी र अनशन, विद्यार्थी पढाईबाट बञ्चित

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह