दैनिक समाचारदाता
राजविराज, २१ मंसिर ।
सुरक्षा वेश क्याम्प पथरगाढा सप्तरीले जिल्लाको रुपनी गाउँपालिका वडा नं. ३ स्थित हर्दिया कटैयाबाट शुक्रबार एक हजार २ सय गाँजाका बोटहरु फडान गरि नष्ट गरेको छ ।
सो वडाका ७५ घरधुरीबाट उक्त गाँजाका बोटहरु नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
त्यस्तै प्रहरी बिट राजदेवीले राजबिराज वडा नं. १ र २ बाट ४० गाँजाको बोटहरु फडान गरि स्थानियको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।
एक हजार दुई सय गाँजा बोट नष्ट
सारांश
- सो वडाका ७५ घरधुरीबाट उक्त गाँजाका बोटहरु नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- त्यस्तै प्रहरी बिट राजदेवीले राजबिराज वडा नं.
- १ र २ बाट ४० गाँजाको बोटहरु फडान गरि स्थानियको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया