प्रथम राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको पहिलो खेलमा सप्तरी पराजित 

राजविराज राजविराज
|
सोमबार, आषाढ २०, २०७९
|
|
१९ पटक हेरिएको
Shares
प्रथम राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको पहिलो खेलमा सप्तरी पराजित 

सारांश

  •     सोमबारदेखी राजविराजमा सुरु भएको उक्त प्रतियोगितामा सुनसरीले सप्तरीलाई पराजित गरेको हो ।
  •       राजविराज ८ स्थित राधाकृष्ण मन्दिरको प्राङ्गणमा सुरु भएको उद्घाटन खेलमा सुनसरीले सप्तरीलाई ४३–४२ को झिनो अन्तरले हराएको हो ।
  •       जिल्ला कबड्डी संघको आयोजना तथा अखिल नेपाल कबड्डी संघको समनवयमा सुरु भएको प्रतियोगिताको राजविराज नगरपालिकाका प्रमुख भिमराज यादवले उद्घाटन गरे ।

दैनिक समाचारदाता
राजविराज, २० असार । 
    प्रथम राष्ट्रिय महिला आमन्त्रण कबड्डी प्रतियोगिता अन्तरगत सोमबार भएको उद्घाटन खेलमा सप्तरी पराजित भएको छ । 
    सोमबारदेखी राजविराजमा सुरु भएको उक्त प्रतियोगितामा सुनसरीले सप्तरीलाई पराजित गरेको हो ।  
    राजविराज ८ स्थित राधाकृष्ण मन्दिरको प्राङ्गणमा सुरु भएको उद्घाटन खेलमा सुनसरीले सप्तरीलाई ४३–४२ को झिनो अन्तरले हराएको हो । 
    जिल्ला कबड्डी संघको आयोजना तथा अखिल नेपाल कबड्डी संघको समनवयमा सुरु भएको प्रतियोगिताको राजविराज नगरपालिकाका प्रमुख भिमराज यादवले उद्घाटन गरे । 
    उद्घाटन गर्दै प्रमुख यादवले यस्ता प्रतियोगिताले खेल क्षेत्रको विकास मात्र नभई खेलाडीको विकासका लागि समेत टेवा पुग्ने बताए । उनले खेलकुदको विकासका लागि आफूले साधनश्रोतले भ्याएसम्म सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । 
    प्रतियोगितामा घरेलु टोली सप्तरीका साथै सुनसरी, झापा, मोरङ, उदयपुर, धनुषा लगायत ६ टिमको सहभागिता रहेको अखिल नेपाल कबड्डी संघका कोषाध्यक्ष समेत रहेका प्रतियोगिता मुल आयोजन तथा व्यवस्थापन समितिका संयोजक अरबिन्द झाले जानकारी दिए । 
    जिल्ला कबड्डी संघका अध्यक्ष धिरेन्द्र बर्माले प्रतियोगिता असार २२ गते सम्म चल्ने जानकारी दिदै प्रतियोगिताका बिजेता र उपबिजेताले नगद र ट्रफि पाउने तथा विभिन्न विद्यामा समेत उत्कृष्ठ खेलाडीले पुरस्कार पाउने जनाए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेशको भाषाको सम्बद्र्धन र विकासका लागी समन्वयनात्मक प्रयास भईरहेको छ ः मधेशी आयोगका अध्यक्ष डा.दत्त
मधेशको भाषाको सम्बद्र्धन र विकासका लागी समन्वयनात्मक प्रयास भईरहेको छ ः मधेशी आयोगका अध्यक्ष डा.दत्त
सडक निर्माणको माग गर्दै  गाउँपालिका अध्यक्ष बसे धर्नामा 
सडक निर्माणको माग गर्दै  गाउँपालिका अध्यक्ष बसे धर्नामा 
सप्तरीका ४ सय ३९ सामुदायिक विद्यालयका एक लाख भन्दा बढी विद्यार्थी पढाईबाट बञ्चित
सप्तरीका ४ सय ३९ सामुदायिक विद्यालयका एक लाख भन्दा बढी विद्यार्थी पढाईबाट बञ्चित
संसद विघटन बिरुद्ध सप्तरी काँग्रेस सडकमा
संसद विघटन बिरुद्ध सप्तरी काँग्रेस सडकमा
सप्तरी काँग्रेसद्वारा प्रदेश सभा सभापतिको चयन
सप्तरी काँग्रेसद्वारा प्रदेश सभा सभापतिको चयन
अवैध रुपमा भारतबाट नेपाल ल्याउँदै गरेको १८  लाख भन्दा बढीको फलफुलसहित एक पक्राउ
अवैध रुपमा भारतबाट नेपाल ल्याउँदै गरेको १८  लाख भन्दा बढीको फलफुलसहित एक पक्राउ
तिलाठी कोइलाडीले अब जिताको पानी किसानहरुको खेतमा पु¥याउँदै
तिलाठी कोइलाडीले अब जिताको पानी किसानहरुको खेतमा पु¥याउँदै
नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
सप्तरी क्षेत्र नं. २ मा सीके दोब्बर भन्दा बढी मतले अगाडी प्रदेशसभा १ र २ मा पनि जनमतकै सतिश र महेशको फराकिलो अग्रता
सप्तरी क्षेत्र नं. २ मा सीके दोब्बर भन्दा बढी मतले अगाडी प्रदेशसभा १ र २ मा पनि जनमतकै सतिश र महेशको फराकिलो अग्रता
झुटो विवरण पेस गरी नेपाली नागरिकता दिएको आरोपमा २६ जना बिरुद्ध पक्राउ पूर्जी जारि
झुटो विवरण पेस गरी नेपाली नागरिकता दिएको आरोपमा २६ जना बिरुद्ध पक्राउ पूर्जी जारि

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह