दुई सय घरेलु मदिरा नष्ट

राजविराज राजविराज
|
सोमबार, भाद्र १३, २०७९
|
|
२५ पटक हेरिएको
Shares
दुई सय घरेलु मदिरा नष्ट

सारांश

  •     घरेलु मदिरा उत्पादन र विक्री वितरणमा कडाई गर्दै प्रहरीले सप्तरीको सुरुङ्गा नगरपाकिाको कदमाहा–गाईघाट सडक खण्डमा विभिन्न सवारी साधन चेकजाच गर्ने क्रममा उक्त परिमाणको घरेलु मदिरा बरामद गरी प्रहरीले नष्ट गरेको हो ।
  •       सशस्त्र प्रहरी बल नेपाल नं.
  • ६ गण हेडक्वाटर सप्तरीका सशस्त्र प्रहरी उपरिक्षक प्रदिप खडकाका अनुसार सुरक्षा वेश क्याम्प कडरबोनाबाट खटेका सशस्त्र प्रहरी सहायक निरिक्षक विनोद चौधरी नेतृत्वको टोलीले विभिन्न सवारी साधन चेक जाँचको क्रममा उक्त घरेलु मदिरा बरामद गरेको छ ।

दैनिक समाचारदाता
राजविराज, १३ भदौ । 

    सशस्त्र प्रहरीले सोमवार दुई सय लिटर घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ ।
    घरेलु मदिरा उत्पादन र विक्री वितरणमा कडाई गर्दै प्रहरीले सप्तरीको सुरुङ्गा नगरपाकिाको कदमाहा–गाईघाट सडक खण्डमा विभिन्न सवारी साधन चेकजाच गर्ने क्रममा उक्त परिमाणको घरेलु मदिरा बरामद गरी प्रहरीले नष्ट गरेको हो । 
    सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण हेडक्वाटर सप्तरीका सशस्त्र प्रहरी उपरिक्षक प्रदिप खडकाका अनुसार सुरक्षा वेश क्याम्प कडरबोनाबाट खटेका सशस्त्र प्रहरी सहायक निरिक्षक विनोद चौधरी नेतृत्वको टोलीले विभिन्न सवारी साधन चेक जाँचको क्रममा उक्त घरेलु मदिरा बरामद गरेको छ । 
    प्लास्टिकको भाँडोमा राखि लैजादै गरेको उक्त घरेलु मदिरा सोमवार नै सशस्त्र प्रहरी बल सुरक्षा वेश क्याम्प कडरबोनामा ल्याइ वडा अध्यक्ष दिलाराम चौधरी, सशस्त्र प्रहरीका वेशपती सहायक प्रहरी निरीक्षक धमेन्द्र सिंह भण्डारी, इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी अधिकारी तथा स्थानीयको रोहवरमा नष्ट गरीएको छ ।
    उनले घरेलु मदिरा उत्पादन, विक्रीवितरण र ओसार पसार गर्नेलाई जरिवाना तथा अन्य सजाय हुने कानुनी ब्यवस्था रहेको बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुष्पलालले उठाएको आवाज, बिचार र सिद्वान्तमा पार्टी बर्गले प्रेरणाको रुपमा लिनुपर्छ ः वक्ताहरु
पुष्पलालले उठाएको आवाज, बिचार र सिद्वान्तमा पार्टी बर्गले प्रेरणाको रुपमा लिनुपर्छ ः वक्ताहरु
मेरो चरित्रहत्या र भ्रम पैmलाउने प्रयास भयो ः मेसु डा. साह
मेरो चरित्रहत्या र भ्रम पैmलाउने प्रयास भयो ः मेसु डा. साह
२० महिने शिशुको तौल ४ किलो,  विपत्तमाथी कुपोषणले ग्रस्त छोरीको  उपचारको भारीले रन्जनाको कन्तबिजोग
२० महिने शिशुको तौल ४ किलो,  विपत्तमाथी कुपोषणले ग्रस्त छोरीको  उपचारको भारीले रन्जनाको कन्तबिजोग
मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
प्रतिनिधिसभातर्फ समानुपातिकमा जनमत र जसपाको ५÷५ सीट, मधेशमा जनमत र जसपाको ७÷७ सीट
प्रतिनिधिसभातर्फ समानुपातिकमा जनमत र जसपाको ५÷५ सीट, मधेशमा जनमत र जसपाको ७÷७ सीट
माओवादी केन्द्र सप्तरीको  जिल्ला अध्यक्षमा रजक चयन 
माओवादी केन्द्र सप्तरीको  जिल्ला अध्यक्षमा रजक चयन 
लागु औषधसहित दुई पक्राउ
लागु औषधसहित दुई पक्राउ
सप्तरीको २ सय ९५ मतदानस्थल मध्ये २  सय ८ अतिसंवेदनशील, ८३ संवेदनशील
सप्तरीको २ सय ९५ मतदानस्थल मध्ये २  सय ८ अतिसंवेदनशील, ८३ संवेदनशील
भुमि प्राप्तिका लागि सप्तरीबाट जागरण अभियान
भुमि प्राप्तिका लागि सप्तरीबाट जागरण अभियान
विद्युत सर्ट भई आगलागीहुँदा पचास लाख मुल्य बराबरको क्षति 
विद्युत सर्ट भई आगलागीहुँदा पचास लाख मुल्य बराबरको क्षति