प्रधानमन्त्री बन्न कै लागि ओलीले  एकता गरेको पोखरेलको आरोप 2079/05/11 राजविराज÷नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरिराजमणी पोखरेलले तत्कालिन नेकपा एकताबाट ओली प्रधानमन्त्रि बन्न कै लागी मात्र एकता गरेको आरोप लगाएका छन् ।  राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखि क्याम्पसमा शनिवार नेपाल राष्ट्रिय प्राध्यापक संगठन मधेश प्रदेशको चौथो अधिवेशनको उद्घाटन गर्दै उनले सो आरोप लगाएका हुन् ।      उनले राजनीतिक मुद्दामा सर्वोच्च अदालतले हात हालेर नेकपा पार्टी फुटाएको आरोप समेत लगाउदै ओलीको सरकारले नै विधेयकको रुपमा ल्याएको नागरिकता सम्बन्धित वर्तमान विधेयकमा अप्रवाशिकको हकमा मात्र थप प्रावधान राखेको बताए । ..... विस्तृत
प्रदेश सभा सदस्यका लागि एमालेबाट लेखी सशक्त दाबेदार 2079/05/07  नेकपा एमालेका केन्द्रिय सदस्य एवं सप्तरी जिल्ला सहइन्चार्ज राजकुमार लेखी सप्तरी संसदीय निर्वाचन क्षेत्र नं. १ को क बाट प्रदेश सभा सदस्य पदका लागि पार्टी भित्रका सशक्त दाबेदारको रुपमा देखिएका छन् ।  उनी नेकपा एमालेमा आबद्ध भएपछि सक्रिय रुपमा पार्टीको गतिविधिमा होमिएका छन् । उनले दुई दर्जन विभिन्न मुलुकको भ्रमण समेत गरिसकेका छन् । यद्दपी उनलाई विदेश भ्रमण गरिरहने र डलरको खेती गर्ने नेताको रुपमा पनि चित्रण गर्ने गरिन्छ । एकताका उनी नेपाली, काँग्रेस, माओवादी र एमालेका वरिष्ठ नेताहरुको कटु आलोचक रुपमा समेत चिनिन्थे ।   ...... विस्तृत

 

ताजा अपडेट