विद्यालय जान विपन्न ५६ छात्रालाई साइकल बितरण 2076/05/20  बेटी बचाऊ बेटी पढाऔं अभियान अन्तर्गत सप्तरीको महादेवा गाउँपालिका वडा नं. १ स्थित नर वहादुर थापा जनता उच्च माध्यमिक विद्यालय पकरी गोठ सोनराका छात्राहरुलाई शुक्रबार साइकल वितरण गरिएको छ  । विद्यालय प्राङ्गणमा आयोजित एक समारोह बिच प्रदेश २ का प्रदेश सभा सदस्य मनिस कुमार सुमनले कक्षा ८ मा पढ्ने ५६ जना विपन्न छात्रालाई साइकल वितरण गरेका हुन् ।     प्रदेश सभा सदस्य सुमनले साइकल खरिद गर्न असमर्थ विपन्न छात्रालाई पढाईमा सहजता प्रदान गर्न साइकल वितरण गरिएको बताउँदै यसको सदुपयोग गर्दै नियमित विद्यालय जान छात्राहरुलाई आग्रह गरेका छन् ।.... विस्तृत