संविधान दिवसमा सहभागि हुन्नौं, बहिष्कार गर्छौं ः महासचिव सुमन, “अस्पतालको नाम परिवर्तन गर्नु दिवा स्वप्न” 2075/05/23 दैनिक समाचारदाता राजविराज, २२ भदौं । राजपा महासचिव एवं प्रदेश २ का सांसद मनिष कुमार सुमनले असोज ३ गते संविधान दिवसमा सहभागि नहुने भन्दै बहिष्कार गर्ने बताएका छन् । तर, सो दिन पार्टीका तर्फबाट कुनै बिरोधका कार्यक्रम समेत नहुने उनले स्पष्ट पारे । दैनिकसँगको कुराकानीमा महासचिव सुमनले भने, “जुन विषयलाई लिएर ६ महिनासम्म ऐतिहासिक आन्दोलन भयो, दर्जनौं मधेशी सपुतले बलिदनी दिए, सयौं व्यक्ति घाइते भए तर, अवस्था ज्यूको त्युँ छ, त्यसैले राजपाले असोज ३ गते संविधान दिवसमा सहभागिता जनाउँदैन पनि अन्य कुनै बिरोधका कार्यक्रम पनि गर्दैन्, तर, संविधान दिवसलाई बहिष्कार गर्छ ।” ... विस्तृत