rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
  • २८ बुँदे माग राखी जसपाद्वारा धर्ना 
  • स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
  • सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
  • बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
  • २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना 
  • दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
  • मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
  • मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
  • स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
  
सप्तरीका शक्तिपीठमा भक्तजनको घुँइचो 2076/06/16  सप्तरीको प्रसिद्ध छिन्नमस्ता, कंकालिनी भगवती, राजदेवी लगायत शक्तिपीठहरुमा श्रद्धालुको घुँइचो लाग्न थालेको छ । यस अवसरमा शक्तिपीठहरुलाई झकिझकाउ पारिएको छ भने ठाउँठाउँमा मेला लागेको छ ।  मन्दिर समिति तथा विभिन्न युवा क्लवले लाखौं रुँपैया खर्चेर शक्तिपीठहरुलाई दुलही झैं सिंगारेका छन् । प्रमुख शक्तिपीठि छिन्नमस्ता र कंकालिनी मन्दिरलाई आकर्षक र झकिझकाउ बनाउ मन्दिर समिति र युवा समितिले १० लाख भन्दा बढी रकम खर्च गरेको छ । .... विस्तृत
सामाजिक विकास मन्त्रीद्वारा भगवती मुर्तीको स्थापनासँगै उद्घाटन 2076/06/16  प्रदेश २ का सामाजिक बिकास मन्त्री नवलकिशोर साहले राजबिराज १५ देउरी भरूवामा नवनिर्मित माँ भगवती मन्दिरमा मुर्ति स्थापनासहित उदघाटन गरेका छन् ।  देउरी भरूवा चौकमा स्थापना गरिएको माँ भगवती मन्दिरको बिहीबार मन्त्री साहले पुजा अर्चना गर्दै उद्घाटन गरे ।.... विस्तृत
४७ जना अग्निपीडितलाई राहत स्वरुप नगद प्रदान 2076/06/16  राजविराज वडा नं. ९ मलेठका अग्निपीडितहरुलाई बिहीबार एक कार्यक्रमबीच राहत स्वरुप नगद बितरण गरिएको छ ।  वडा कार्यालयमा बिहीबर आयोजित एक कार्यक्रमबीच गत वर्ष आगलागिबाट क्षति भएका ४७ जना अग्निपीडितहरुलाई नगद ५ हजार १ सय बितरण गरिएको हो ।.... विस्तृत
आन्तरिक पर्यटनको बिकास बिना प्रदेशको विकास असम्भव ः कृषि मन्त्री साह  2076/06/15 भूमी ब्यबस्था, कृषी तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले कृषि तथा आन्तरिक पर्यटनको प्रवद्र्वनको बिकास नभएसम्म प्रदेशको बिकास असम्भव रहेको बताएका छन् । बिजयादशमी, शुभ दीपावली तथा छठ पर्वको अबसरमा लगाइएको रमाईलो मेलाको बुधबार उद्घाटन गर्दै मन्त्री साहले सो कुरा बताएका हुन् । पर्यटकीयस्थल तथा प्रसिद्व स्थानहरूको आन्तरिक पर्यटनको बिकास हुनुपर्नेमा जोड दिँदै उनले कृषिको बिकास नहुन्जेलसम्म प्रदेशको बिकास समेत हुन नसक्ने जिकिर गरे ।.... विस्तृत
बलान बिहुलको ३१ करोड १६ लाख १९ हजारको अनुमानित बजेट प्रस्तुत 2076/06/15 सप्तरीको बलान बिहुल गाउँपालिको तेश्रो गाउँसभा बुधबार सम्पन्न भएको छ ।  गाउँपालिका कार्यालय परिसरमै आयोजित आ.ब. २०७६÷७७ को नीति तथा कार्यक्रममा ३१ करोड १६ लाख १९ हजारको अनुमानित बजेट प्रस्तुत गरिएको छ । गाउँपालिका अध्यक्ष दयानन्द गोइतको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष रुबी गुप्ताले चालु आ.ब.को सो अनुमानित बजेट प्रस्तुत गरेकी हुन् । .... विस्तृत
प्रदेश संसदीय समितिद्वारा भुक्तानी  नभएका योजनाहरूको स्थलगत निरिक्षण 2076/06/15 प्रदेश २ द्वारा गठित उच्चस्तरिय छानबिन संसदिय विशेष समितिले सप्तरीमा २०७५÷०७६ मा भुक्तानी नभएका योजनाहरूको मंगलबार स्थलगत निरिक्षण गरेको छ ।  प्रदेश सरकारले उच्चस्तरिय छानबिन संसदीय विशेष समितिले सप्तरीका १२ वटा सम्पन्न योजनाले भुक्तानी नपाएका योजनाहरूको सांसदहरू सहितको प्राबिधिक टोलीले निरिक्षण गरेको हो ।..... विस्तृत
पानीको निकास हुन नसक्दा मिथिला टोलवासी समस्यामा  2076/06/13  पानीको निकासका लागी आवश्यक पहल नहुदाँ सप्तरीको बिष्णपुर गाउपालिकाका मिथिला टोलबासी बर्षाको पानीका कारण समस्यामा परेका छन् ।  गाउपालिकाको वडा नं. ६ स्थित मिथिला बस्ती बस्तीमा लामो समयदेखी जमेको पानी र तिन दिनदेखि परेको वर्षाको पानीका कारण स्थानियहरू समस्यामा परेका हुन ।.... विस्तृत
मौसमका कारण मन्दिरहरूमा भक्तजनको कमी 2076/06/13  नेपालीहरुको महान चाड वडादशैं सुरु भए सँगै मुलुककै प्रसिद्ध शक्तीपिठ तथा मन्दिरहरूमा भक्तजनहरूको कमी भएको छ । तीन दिनदेखि भएको बर्षाले गर्दा छिन्नमस्ता भगवती मन्दिर, कंकालिनी भगवती मन्दिर, राजविराजस्थित भगवती मन्दिर र राजेदबी मन्दिर लगायतका दर्जनौ मन्दिरहरुमा भक्तजनहरुको कमी भएको हो ।.... विस्तृत
चाड पर्वमा सुरक्षित यात्राका लागि प्रहरीद्वारा शुभकामना 2076/06/13  समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सप्तरी प्रहरीले चाड पर्वको समयमा सुरक्षित यात्रालाई लक्षित गर्दै सडक दुर्घटना न्युनिकरणका लागि “सडक सभ्यता हाम्रो चाहना, सुरक्षित यात्राको सबैमा शुभकामना” कार्यक्रमको आयोजना गरेको छ । .... विस्तृत
समाजवादीलाई पाँच औलासहितको  हत्केला, जनमतलाई लाउडस्पिकर 2076/06/10 निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि समाजवादी पार्टी, जनमत पार्टीसहित सो निर्वाचनमा भाग लिने नयाँ २१ राजनीतिक दललाई चुनाव चिह्न प्रदान गरेको छ । आयोगले प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यको लागि हुने उक्त निर्वाचनका लागि समाजवादी पार्टीलाई पाँच औँलासहितको हत्केला र जनमत पार्टी (जपा) लाई लाउडस्पिकर दिने निर्णय गरेको हो । ..... विस्तृत
कोशी पीडितको आन्दोलन स्थगन पर्वपछि आन्दोलन चर्काउने  कोशी पीडितको चेतावनी 2076/06/10  विगत ४० दिनदेखि रिले अनसनमा बसेका कोशी पीडितहरुले चाडपर्वलाई ध्यानमा राखि रिले अनसन स्थगन गरि आन्दोलनका स्वरुप परिवर्तन गरेको छ । विहिबार कोशी ब्यारेजमा आयोजित पत्रकार सम्मेलनमा कोशी पीडितहरुले चाडपर्वलाई ध्यानमा राखि तत्काल रिले अनसन स्थगन गरी नयाँ स्वरुपमा आन्दोलनका साथ अघि बढ्ने जानकारी दिएका छन् । .... विस्तृत
सोह्र महिनादेखी लगाइएको ताला  फुटाइए लगत्तै पुनः लगाइए अर्को ताला  2076/06/10  राजविराजस्थित जिल्ला खेकुद विकास समितिमा १६ हप्तादेखी लगाइएको ताला बिहीबार भारोत्तोलनका खेलाडीहरुले फुटाए लगत्तै पुनः अर्को ताला लगाइएको छ ।  बहुमत पदाधिकारीद्वारा लगाइएको ताला बिहिबार केही खेलाडीहरुले तोडेको ५ मिनेट नबित्दै पुनः अर्को ताला लगाएको छ । गत जेठ ७ गतेदेखी लगाइएको तालाका कारण खेलकुद गतिविधि र दैनिकी कामकाज ठप्प भएको छ । .... विस्तृत
प्रहरीको विशेष सुरक्षालाई चुनौती  दिदै राजविराजमा श्रृंखलाबद्ध चोरी 2076/06/10  चाड पर्वलाई लक्षित गर्दै सप्तरी प्रहरीको एक वर्षे सुरक्षा योजना सार्वजनिक गरेकै राती राजविराजमा आधा दर्जन भन्दा बढी ठाउँमा चोरी भएको छ । प्रहरीले बुधबार मात्र चाड पर्वलाई लक्षित गर्दै आगामी एक वर्षे विशेष सुरक्षा रणनीतिक योजना सार्वजनिक गरेको थियो ।.... विस्तृत
सप्तरी काँग्रेसद्वारा सांसद चौधरीलाई अनुशासनको कारवाही गर्न माग  2076/06/08  नेपाली काँग्रेस जिल्ला कार्य समिति सप्तरीले सांसद तेजुलाल चौधरीलाई अनुशासनको कारवाही गर्न पार्टीको केन्द्रिय समितिसँग माँग गरेको छ । .... विस्तृत
चाड पर्वलाई लक्षित गर्दै प्रहरीको एक वर्षे सुरक्षा योजना सार्वजनिक 2076/06/08 सप्तरी प्रहरीले चाड पर्वलाई लक्षित गर्दै आगामी एक वर्षे सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै जिल्ला भरमा आगामी एक वर्षका लागि तय गरिएको रणनीतिक सुरक्षा योजना सार्वजनिक गरिएको हो । ..... विस्तृत
स्थानिय निकायमा फार्मासिस्टको दरबन्दी ब्यबस्था गर्नुपर्नेमा जोड  2076/06/08  सप्तरीका फार्मासिस्टहरूले स्थानिय निकायमा फार्मासिस्टहरूको दरबन्दीको ब्यबस्थापन गर्नुपर्नेमा जोड दिएका छन । सबैको लागि सुरक्षित तथा प्रभावकारी औषधी भन्ने नाराकासाथ विश्व फार्मेसी दिवसको अवसरमा बुधबार राजबिराजमा आयोजित कार्यक्रममा सहभागीहरूले सो माग गरेका हुन् । .... विस्तृत

 

  • 1
  • ...
  • 285
  • 286
  • 287
  • 288
  • 289
  • 290
  • 291
  • ...
  • 574

ताजा अपडेट

  • 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
  • 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना 
  • 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
  • 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
  • 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
  • 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना 
  • 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
  • 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
  • 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
  • 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.