प्रहरी प्रमुखलाई सम्मानसहित बिदाई 2075/04/21 दैनिक समाचारदाता राजविराज, २० साउन । १३ महिना सप्तरीको अवधीमा सप्तरीमा सफलतापूवर्क कार्य सम्पन्न गरि काठमाडौं सरुवा भएका प्रहरी उपरिक्षक मुकेश सिंहको बिदाई कार्यक्रम भव्यरुपमा गरिएको छ । विभिन्न संघसंस्थाहरुले प्रहरी उपरिक्षक सिंहलाई बिहीबारदेखी नै कार्यक्रम गरि बिदाई तथा सम्मान गर्दै आइरहेका छन् । आफ्नो कार्यअवधीमा जिल्लावासीलाई शान्तिको अनुभूति र अपराध नियन्त्रण तथा तीनै तहका निर्वाचन शान्तिपूर्ण तरीकाले सम्पन्न गराउन सफल, सुचना प्रवाहमा तदारूकता, सबैप्रति समान व्यवहार र सम्मान गरेको भन्दै विभिन्न संघसंस्थाहरुले उनलाई सम्मान गर्दै बिदाई गरेका हुन् । ..... विस्तृत