अंचल अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान र विश्वविद्यालयको रुपमा विकसित गर्ने प्रदेश सरकारको लक्ष्य 2075/02/25 दैनिक समाचारदाता जनकपुर, २४ जेठ । प्रदेश नं. २ सरकारले आगामी आर्थिक वर्षमा राजविराजस्थित गजेन्द्र नारायण सिंह अंचल अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकसित गर्ने लक्ष्य लिएको छ । बिहीबार प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले गजेन्द्र नारायण सिंह स्वास्थ्य तथा चिकित्सा विश्वबिद्यालय स्थापना समेत गरिने उल्लेख गरेका छन् । तीन दिनअघि मात्र यो अस्पताल ५० शैययाबाट ३ सय शैययामा परिणत समेत भएको छ । .... विस्तृत
सनराइज बैंकद्वारा ग्राहकलाई स्वास्थ्य वीमाको रकम प्रदान 2075/02/16 दैनिक समाचारदाता राजविराज, १५ जेठ । सनराइज बैंक लिमिटेड शाखा राजविराजले स्वास्थ्य वीमा योजना अन्तरगत आफ्नो एक ग्राहकलाई स्वास्थ्य विमा रकम प्रदान गरेको छ । बैंकले स्वास्थ्य वीमा संचालन गरेको अढाई महिनाको अवधीमा पहिलो पटक सो वीमा रकम प्रदान गरेको हो ।....दैनिक समाचारदाता राजविराज, १५ जेठ । सनराइज बैंक लिमिटेड शाखा राजविराजले स्वास्थ्य वीमा योजना अन्तरगत आफ्नो एक ग्राहकलाई स्वास्थ्य विमा रकम प्रदान गरेको छ । बैंकले स्वास्थ्य वीमा संचालन गरेको अढाई महिनाको अवधीमा पहिलो पटक सो वीमा रकम प्रदान गरेको हो ।=== विस्तृत