क्षेत्र नं. २ प्रतिष्ठाको चुनावी रणभूमि, दुई गठबन्धनका बीचमा स्वतन्त्र उम्मेदवारको चुनौती 2074/08/09 नवीनकुमार गुप्ता राजविराज, ८ मंसिर । सप्तरी जिल्लाको चार प्रतिनिधिसभा निर्वाचन क्षेत्र मध्ये अत्यन्त प्रतिष्ठाको विषय बनेको क्षेत्र नं. २ मा अहिले चुनावी सरगर्मी निकै तातेको छ । ७९ हजार २ सय ६३ मतदाता रहेको यस क्षेत्रमा मधेश गठबन्धनका तर्फबाट संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, बामगठबन्धनका तर्फबाट माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य उमेश यादव र राजपाका पूर्व सहमहामन्त्री एवं पार्टीबाट असन्तुष्ट भई स्वतन्त्र रुपमा उम्मेदवारी दिएका जयप्रकाश ठाकुर चुनावी मैदानमा छन् ।.... विस्तृत

 

ताजा अपडेट