योजना माग्दै जनमतका  सांसदहरु जनताको घरदैलोमा 2079/11/07  सप्तरीबाट निर्वाचित जनमत पार्टीका संघीय र प्रदेश सांसदहरु अहिले आफ्नो क्षेत्रको विकास बारे जनतासँग योजना माग्दै गाउँ नगरमा खटिएका छन् ।  सो पार्टीले “दलान दलील” नाम दिएर सुरु गरेको उक्त कार्यक्रम अन्तरगत जनमत पार्टीबाट सप्तरीको क्षेत्र न २ बाट प्रतिनिधि सभामा निर्वाचित डा. सिके राउत, सोही क्षेत्रको प्रदेशसभा क्षेत्र नं. १ बाट निर्वाचित प्रदेशसभा सदस्य सतिष कुमार सिंह तथा २ बाट निर्वाचित प्रदेशसभा सदस्य एवं मधेश प्रदेश सरकारका शिक्षा मन्त्री समेत रहेका महेश प्रसाद यादवले आ–आफm्ना निर्वाचन क्षेत्रमा खटिएका हुन ।..... विस्तृत

 

ताजा अपडेट