सरस्वती पुजामा अश्लील गित गुन्जिए 2079/10/13  भोजपुृरी र हिन्दी भाषामा भारतीय गायक र गायिकाहरुले गाएको अश्लिल गितहरुको बोलले विहीवार र शुक्रवार सप्तरीका ग्रामिण र शहरी क्षेत्रका सरस्वती पुजास्थल गुञ्जिएको छ । बसन्त पञ्चमिको अवसरमा विद्यार्थी, शिक्षक, युवा तथा कलमजीवीहरुले आस्थापुर्वक मनाउने सरस्वती पुजाको दिन विहीवार र मुर्ती सेलाउने दिन शुक्रवार सम्म जिल्लाको अधिकांश टोलमा मात्र नभई विभिन्न शिक्षण संस्थाहरुमा समेत यी गितहरु गन्जिएको थियो । दोहरो अर्थ, भद्दा र परिवारका साथ सुन्नै नसकिने खालका भोजपुरी र हिन्दीका अश्लील गितहरुमा विद्यार्थी, शिक्षकहरु रमाइरहेका थिए । ..... विस्तृत

 

ताजा अपडेट