आफैले चलाएको गाडीले चेपिएर चालकको मृत्यु

राजविराज राजविराज
|
शुक्रबार, चैत्र १, २०७५
|
|
२२ पटक हेरिएको
Shares
आफैले चलाएको गाडीले चेपिएर चालकको मृत्यु

सारांश

  •     शुक्रवार बिहान १२ बजेतिर बोदेबर्साइन नगरपालिका २ स्थित विष्णुपुर सडक खण्डमा स १ त २२६६ नम्बरको ट्याक्टर पल्टिदा ट्याक्टर चालक सोही नगरपालिका ४ बस्ने २४ वर्षिय प्रमोद राउतको मृत्यु भएको हो ।
  •     जिल्ला प्रहरी कार्यालयका अनुसार ट्याक्टरले चेपिएर गम्भिर घाइते भएका राउतलाई उपचारकालागि लहान स्थित सप्तऋषि अस्पतालमा पठाइएको थियो ।
  • उपचारकै क्रममा उनको मृत्यु भएको डिएसपी भावेश रिमालले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, १ चैत । 
    आफैले चलाइरहेको ट्याक्टरबाट चेपिएर सप्तरीमा एक चालकको मृत्यु भएको छ ।
    शुक्रवार बिहान १२ बजेतिर बोदेबर्साइन नगरपालिका २ स्थित विष्णुपुर सडक खण्डमा स १ त २२६६ नम्बरको ट्याक्टर पल्टिदा ट्याक्टर चालक सोही नगरपालिका ४ बस्ने २४ वर्षिय प्रमोद राउतको मृत्यु भएको हो ।
    जिल्ला प्रहरी कार्यालयका अनुसार ट्याक्टरले चेपिएर गम्भिर घाइते भएका राउतलाई उपचारकालागि लहान स्थित सप्तऋषि अस्पतालमा पठाइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको डिएसपी भावेश रिमालले जानकारी दिएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्रिकेट विकास प्रतिष्ठानद्वारा संचालित क्रिकेट प्रतियोगितामा पिसल्यान्ड बिजय 

अदालतमा रहेका विचाराधीन मुद्दामाथि सडकबाट फैसला गर्न हुन्न् ः काँग्रेस उपसभापति निधि

घरमा भण्डारण गरेको अवस्थामा १६ किलो भन्दा बढी गाजासहित एक पक्राउ 

बोक्सीको आरोपमा कुटिएकी कबिताले चार वर्षपछि पाइन न्याय, कुटपिट गर्नेलाई १५ दिन कैद, १५ हजार क्षतिपूर्ती र १० हजार जरिवाना

अपाङता भएकालाई लत्ताकपडा र भाडाकुडा बितरण

नेकपा जिल्ला कमिटी चयनमा सिनियर कमरेडहरुलाई वेवास्ता गरिएको आरोप

खानेपानी आयोजना संचालन भएपछि स्थानियले वर्षौदेखी देखेको सपना साकार 

कोरोनाबाट जोगिन स्वास्थ्य सामग्री सहयोग
कोरोनाबाट जोगिन स्वास्थ्य सामग्री सहयोग
हिन्दु राष्ट्र कायम गराउने उद्देश्यले सप्तरीमा समिती गठन

होटल संचालक ठूलो मात्रामा लागुऔषधसहित पक्राउ 

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह