सर्पदंशबाट बालिकाको मृत्यु

राजविराज राजविराज
|
सोमबार, भाद्र ११, २०८०
|
|
३४ पटक हेरिएको
Shares
सर्पदंशबाट बालिकाको मृत्यु

सारांश

  •     स्थानीय दिनेश यादवकी १२ वर्षिया अर्चना कुमारी यादवलाई आइतबार आफ्नै गोठघरमा बाख्रा बाध्ने क्रममा सर्पले टोकेको थियो ।
  • सर्पको टोकाइबाट गम्भिर बिरामी भएकी उनलाई राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका लागि भर्ना गरिएको प्रहरीले जनाएको छ ।
  •       उपचारकै क्रममासोही दिन उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, ११ भदौ ।    
                                                 
    सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. ८ प्रवहामा १२ वर्षिया एक बालिकाको सर्पदंशबाट मृत्यु भएको छ । 
    स्थानीय दिनेश यादवकी १२ वर्षिया अर्चना कुमारी यादवलाई आइतबार आफ्नै गोठघरमा बाख्रा बाध्ने क्रममा सर्पले टोकेको थियो । सर्पको टोकाइबाट गम्भिर बिरामी भएकी उनलाई राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका लागि भर्ना गरिएको प्रहरीले जनाएको छ । 
    उपचारकै क्रममासोही दिन उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छात्रालाई साइकल बितरण
छात्रालाई साइकल बितरण
प्रदेश २ सरकार संकटको भुमरीमा र संजीवनीको खोजी
एनआइसी एशिया बंैकको चमत्कारीक बचत निक्षेप योजना सार्वजनिक 
एनआइसी एशिया बंैकको चमत्कारीक बचत निक्षेप योजना सार्वजनिक 
बैंकका सुरक्षागार्डको हत्यामा संलग्न पूर्वसशस्त्र प्रहरी जवान पक्राउ, ऋणमा डुबेर परिवार पाल्न गाहे भएपछि बैंक लुट्ने योजना ः प्रहरी 
बैंकका सुरक्षागार्डको हत्यामा संलग्न पूर्वसशस्त्र प्रहरी जवान पक्राउ, ऋणमा डुबेर परिवार पाल्न गाहे भएपछि बैंक लुट्ने योजना ः प्रहरी 
कर्मचारी संगठन जिल्ला अधिवेशन चैत १२ मा हुने 
कर्मचारी संगठन जिल्ला अधिवेशन चैत १२ मा हुने 
युवा क्लवद्वारा एसईई विद्यार्थी सम्मानित 
युवा क्लवद्वारा एसईई विद्यार्थी सम्मानित 
सप्तरीमा पुनः सामुहिक बलात्कारका अर्को घटना सार्वजनिक
सप्तरीमा पुनः सामुहिक बलात्कारका अर्को घटना सार्वजनिक
स्थानिय व्यापारीद्वारा बजार अनुगमन टोली बिरुद्ध प्रदर्शन 
स्थानिय व्यापारीद्वारा बजार अनुगमन टोली बिरुद्ध प्रदर्शन 
फोरम नेपाल सप्तरीको अध्यक्षमा  केदार यादव निर्वाचित
सप्तरीमा २७ जनामा कोरोना  पुष्टिसँगै संक्रमितको संख्या ७६ पुग्यो
सप्तरीमा २७ जनामा कोरोना  पुष्टिसँगै संक्रमितको संख्या ७६ पुग्यो