दैनिक समाचारदाता
राजविराज, ७ फागुन ।
राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ विभिन्न कार्यक्रको आयोजना गरी मनाईदै छ । यसैक्रममा विहीबार विहान प्रभातफेरीको आयोजना गरिएको छ ।
राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ लाई फागुन ६, ७ र ८ गते भव्यताका साथ मनाउने सन्दर्भमा गठित मुल समारोह समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनाराण साहको अगुवाईमा सदरमुकाम राजविराजमा प्रभातफेरी कार्यक्रको आयोजना गरिएको हो ।
प्रभातफेरी कार्यक्रममा राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परवीन, प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, नेपाली सेना बरखगणका गणपति सोवित बहादुर चन्द, जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम कुमार केसी, सशस्त्र प्रहरी उपरीक्षक रोशन बुढाथोकीका साथै विभिन्न विद्यालयका शिक्षक र विद्यार्थी, कार्यालय प्रमुख तथा सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो ।
प्रजातन्त्र दिवस तीन दिन सम्म विभिन्न रचनात्मक कार्यक्रमहरु गरेर मनाउने तयारी भएको मुल समारोह समितिले जनाएको छ ।
प्रजातन्त्र दिवसमा प्रभातफेरी
सारांश
- राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ लाई फागुन ६, ७ र ८ गते भव्यताका साथ मनाउने सन्दर्भमा गठित मुल समारोह समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनाराण साहको अगुवाईमा सदरमुकाम राजविराजमा प्रभातफेरी कार्यक्रको आयोजना गरिएको हो ।
- प्रभातफेरी कार्यक्रममा राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परवीन, प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, नेपाली सेना बरखगणका गणपति सोवित बहादुर चन्द, जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम कुमार केसी, सशस्त्र प्रहरी उपरीक्षक रोशन बुढाथोकीका साथै विभिन्न विद्यालयका शिक्षक र विद्यार्थी, कार्यालय प्रमुख तथा सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो ।
- प्रजातन्त्र दिवस तीन दिन सम्म विभिन्न रचनात्मक कार्यक्रमहरु गरेर मनाउने तयारी भएको मुल समारोह समितिले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया