नगद ७ लाखसहित टहरा जलेर नष्ट

राजविराज राजविराज
|
आइतबार, बैशाख १०, २०८०
|
|
४२ पटक हेरिएको
Shares
नगद ७ लाखसहित टहरा जलेर नष्ट

सारांश

  •     स्थानिय अशोक कुमार मण्डलले तरभुज खेती गर्न बनाएका खरको छानो र बासको टाटी बेराको फुसको घरमा अचानक शनिबार आगलागि हुँदा नगद ७ लाख २१ हजारसहित विभिन्न मलखाद र घर टहरा जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
  •       उक्त आगो नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानिय बासीहरुको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  •  

दैनिक समाचारदाता
राजविराज, १० बैशाख । 

    सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका १ कोशी नदी पलारमा खेती गर्न बनाइएको घरमा आगलागि हुँदा नगद ७ लाख २१ हजारसहित ९ लाख बराबरको क्षति भएको छ । 
    स्थानिय अशोक कुमार मण्डलले तरभुज खेती गर्न बनाएका खरको छानो र बासको टाटी बेराको फुसको घरमा अचानक शनिबार आगलागि हुँदा नगद ७ लाख २१ हजारसहित विभिन्न मलखाद र घर टहरा जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 
    उक्त आगो नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानिय बासीहरुको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?