भारदह अस्पताल “शहीद राजीव रामकृष्ण  प्रादेशिक अस्पताल” मा परिणत हुने

राजविराज राजविराज
|
बिहिबार, आषाढ २०, २०८१
|
|
२६ पटक हेरिएको
Shares
भारदह अस्पताल “शहीद राजीव रामकृष्ण  प्रादेशिक अस्पताल” मा परिणत हुने

सारांश

  •     प्रादेशिक अस्पतालमा परिणत भएसँगै अस्पतालको नाम मधेश आन्दोलनका क्रममा भारदहमा शहीद भएका राजीवÞ राउत र रामकृष्ण राउतको नामबाट राखिने जनाइएको छ ।
  •       उक्त अस्पतालको नाम “शहीद राजीव रामकृष्ण प्रादेशिक अस्पताल” राखिने जनमत पार्टीका अध्यक्ष डा.
  • सीके राउतले आफ्नो फेसबुक पेजबाट बिहीबार जानकारी गराएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २० असार । 

    मधेश प्रदेश सरकारले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित भारदह अस्पताललाई प्रादेशिक अस्पतालमा परिणत गर्ने निर्णय गरेको छ । 
    प्रादेशिक अस्पतालमा परिणत भएसँगै अस्पतालको नाम मधेश आन्दोलनका क्रममा भारदहमा शहीद भएका राजीवÞ राउत र रामकृष्ण राउतको नामबाट राखिने जनाइएको छ । 
    उक्त अस्पतालको नाम “शहीद राजीव रामकृष्ण प्रादेशिक अस्पताल” राखिने जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफ्नो फेसबुक पेजबाट बिहीबार जानकारी गराएका छन् ।     अस्पताल प्रादेशिक अस्पतालमा परिणत भई १५ शैयाबाट ५० शैयाको हुने निर्णय समेत मधेश प्रदेश सरकारले गरेको जनाइएको छ । 
    त्यसैगरी मधेश स्वास्थ बिज्ञान प्रतिष्ठान, जनकपुरमा एमबिबिएस अध्ययनको लागि स्रोत सुनिश्चितताको निर्णय पनि मधेश सरकारले गरेको उनको फेसबुक पेजमा उल्लेख छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कलेज जादै गरेकी किशोरी बलात्कृत,  प्रतिकार गर्दा हात टुटाइयो
कलेज जादै गरेकी किशोरी बलात्कृत,  प्रतिकार गर्दा हात टुटाइयो
पत्रकारलाई दुव्र्यहार गरेका राजगढ गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलबिरुद्ध प्रहरीमा जाहेरी
पत्रकारलाई दुव्र्यहार गरेका राजगढ गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलबिरुद्ध प्रहरीमा जाहेरी
ट्रक दुर्घटनामा चालकको मृत्यु
ट्रक दुर्घटनामा चालकको मृत्यु
जेष्ठ नागरिकप्रति विभेद गर्नेलाई सामाजिक बहिष्कार गर्नमा जोड 
जेष्ठ नागरिकप्रति विभेद गर्नेलाई सामाजिक बहिष्कार गर्नमा जोड 
शितलहर चलेपछि विपन्न वर्ग मारमा,  छिन्नमस्तामा ब्ल्याङकेट बितरण कार्य सुरु
शितलहर चलेपछि विपन्न वर्ग मारमा,  छिन्नमस्तामा ब्ल्याङकेट बितरण कार्य सुरु
विद्यार्थीलाई लक्षित गरि सेनाको ग्रासरुट टे«निङ 
विद्यार्थीलाई लक्षित गरि सेनाको ग्रासरुट टे«निङ 
स्वदेश मै रोजगारीको अवसर सृजना गर्नु पर्ने सुझाव
स्वदेश मै रोजगारीको अवसर सृजना गर्नु पर्ने सुझाव
अख्तियारको छापा बिरुद्ध जसपा युवा बिद्यार्थीद्वारा मसाल जुलुस प्रदर्शन 
अख्तियारको छापा बिरुद्ध जसपा युवा बिद्यार्थीद्वारा मसाल जुलुस प्रदर्शन 
सप्तरीको छिन्नमस्तामा उपनिर्वाचनको गतिविधी तिब्र 
काँग्रेस नेता जोशीप्रति श्रद्धाञ्जली
काँग्रेस नेता जोशीप्रति श्रद्धाञ्जली