ओली बिरुद्ध नेकपाको बृहत प्रदर्शन

राजविराज राजविराज
|
मंगलबार, पौष १४, २०७७
|
|
२९ पटक हेरिएको
Shares
ओली बिरुद्ध नेकपाको बृहत प्रदर्शन

सारांश

  •     पार्टी कार्यालय मदननगरबाट निस्केको बिरोध जुलुसका सहभागिहरुले प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको कदम फिर्ता लिन माग गर्दै सो नभए आन्दोलनबाटै सरकारको असंबैधानिक कदम फिर्ता लिन बाध्य पार्ने चेतवानी समेत दिएका छन् ।
  •       चरणबद्ध सडक संघर्षको घोषणा गरेको दाहाल नेपाल समूहले सोमबार राजविराजमा मसाल जुलुस प्रदर्शन गरेको थियो भने मंगलबार शक्ति प्रदर्शन सँगै बिरोध जुलुस निकालेको हो ।
  •       सो जुलुस बजार परिक्रमा पश्चात् स्थानिय नेता चौकमा आयोजित बिरोध सभालाई जिल्ला अध्यक्ष अशोककुमार मण्डल, प्रदेश सहइन्चार्ज महेन्द्र पासवान, जिल्ला इन्चार्ज रामप्रित पासवान, प्रदेशसभा सदस्यद्वय गोबिन्द न्यौपाने, रुबी कर्ण, पूर्वमन्त्री उमेश यादव, प्रदेश कमिटि सदस्य महेश यादव लगायतले सम्बोधन गर्दै प्रतिनिधिसभा विघटनलाई असंबैधानिक भन्दै त्यस बिरुद्ध कानुनी र राजनीतिक लडाई सँगसँगै अघि बढाउने उद्घोष गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, १४ पुस ।
    संसद विघटनको बिरोधमा मंगलबार नेकपा दाहाल नेपाल समूहले देशव्यापी प्रदर्शन गरेको छ । सोही अन्तरगत सप्तरी सदरमुकाम राजविराजमा पनि बृहत प्रदर्शन गरिएको छ ।
    पार्टी कार्यालय मदननगरबाट निस्केको बिरोध जुलुसका सहभागिहरुले प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको कदम फिर्ता लिन माग गर्दै सो नभए आन्दोलनबाटै सरकारको असंबैधानिक कदम फिर्ता लिन बाध्य पार्ने चेतवानी समेत दिएका छन् । 
    चरणबद्ध सडक संघर्षको घोषणा गरेको दाहाल नेपाल समूहले सोमबार राजविराजमा मसाल जुलुस प्रदर्शन गरेको थियो भने मंगलबार शक्ति प्रदर्शन सँगै बिरोध जुलुस निकालेको हो । 
    सो जुलुस बजार परिक्रमा पश्चात् स्थानिय नेता चौकमा आयोजित बिरोध सभालाई जिल्ला अध्यक्ष अशोककुमार मण्डल, प्रदेश सहइन्चार्ज महेन्द्र पासवान, जिल्ला इन्चार्ज रामप्रित पासवान, प्रदेशसभा सदस्यद्वय गोबिन्द न्यौपाने, रुबी कर्ण, पूर्वमन्त्री उमेश यादव, प्रदेश कमिटि सदस्य महेश यादव लगायतले सम्बोधन गर्दै प्रतिनिधिसभा विघटनलाई असंबैधानिक भन्दै त्यस बिरुद्ध कानुनी र राजनीतिक लडाई सँगसँगै अघि बढाउने उद्घोष गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीको अग्नीसाईर कृष्णाशवरणमा उच्च  प्रविधिसहितको आयुर्वेद औषधालय संचालनमा
सप्तरीको अग्नीसाईर कृष्णाशवरणमा उच्च  प्रविधिसहितको आयुर्वेद औषधालय संचालनमा
राजविराजका युवकको अपहरण गरि  फिरौती माग्ने तीन जना पक्राउ
राजविराजका युवकको अपहरण गरि  फिरौती माग्ने तीन जना पक्राउ
विगत चार महिनादेखी तलब नपाएको भन्दै शिक्षक तथा कर्मचारीहरु आन्दोलित
विगत चार महिनादेखी तलब नपाएको भन्दै शिक्षक तथा कर्मचारीहरु आन्दोलित
माफीनामापछि पत्रकार धम्काउने मण्डल हिरासतबाट रिहा 
माफीनामापछि पत्रकार धम्काउने मण्डल हिरासतबाट रिहा 
उम्मेदवारद्वारा धमाधम घोषणा पत्र सार्वजनिक गर्दै
उम्मेदवारद्वारा धमाधम घोषणा पत्र सार्वजनिक गर्दै
स्व. विपी कोइरालाको सम्झना 
स्व. विपी कोइरालाको सम्झना 
बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
प्रधानमन्त्री आँप जोन कार्यक्रम ः “उपलब्धी भन्दा भ्रष्टाचार बढी”, ३० करोड बढीको लगानी, ५० लाखकोे घर हावाहुरीले उडायो 
प्रधानमन्त्री आँप जोन कार्यक्रम ः “उपलब्धी भन्दा भ्रष्टाचार बढी”, ३० करोड बढीको लगानी, ५० लाखकोे घर हावाहुरीले उडायो 
तिलाठीको सबै वडामा आगो ताप्न दाउराको व्यवस्था
तिलाठीको सबै वडामा आगो ताप्न दाउराको व्यवस्था
खाद्य अनुज्ञापत्र नलिएको  आईसक्रिम उद्योगमा शिलबन्दी
खाद्य अनुज्ञापत्र नलिएको  आईसक्रिम उद्योगमा शिलबन्दी