दैनिक समाचारदाता
राजविराज, ७ माघ ।
जनता समाजवादी पार्टी नेपालमा बुधबार विभिन्न पार्टी परित्याग गरि करिब चार दर्जन व्यक्ति प्रवेश गरेका छन् ।
राजविराजस्थित साह धर्मशालामा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष जितेन्द्र खडगा, मधेश मुक्ति टाइगर्सका तत्कालिन केन्द्रिय संयोजक भोला मुखिया, एनप्याबशनका जिल्ला सचिव दिनेश साह, मधेशी जनअधिकार फोरमका तत्कालिन केन्द्रिय सदस्य सुरेन्द्र कुमार साह लगायत काँग्रेस, नेकपा र राप्रपाका गरि चार दर्जन व्यक्ति जसपामा प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरुलाई जसपाका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रियसभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, जसपाकी कार्यकारिणी सदस्य रेणु यादव, प्रदेश २ का भुमि ब्यवस्था, कृषि सहकारी मन्त्री शैलेन्द्र साह, प्रदेशसभा सदस्य मनिष सुमन, जिल्ला अध्यक्ष केदार यादव लगायतले फुलमाला र अबिर लगाई स्वागत गरेका थिए ।
पत्रकार महासंघका अध्यक्षसहित विभिन्न पार्टी परित्याग गरि चार दर्जन जसपामा प्रवेश
सारांश
- राजविराजस्थित साह धर्मशालामा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष जितेन्द्र खडगा, मधेश मुक्ति टाइगर्सका तत्कालिन केन्द्रिय संयोजक भोला मुखिया, एनप्याबशनका जिल्ला सचिव दिनेश साह, मधेशी जनअधिकार फोरमका तत्कालिन केन्द्रिय सदस्य सुरेन्द्र कुमार साह लगायत काँग्रेस, नेकपा र राप्रपाका गरि चार दर्जन व्यक्ति जसपामा प्रवेश गरेका हुन् ।
- नवप्रवेशीहरुलाई जसपाका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रियसभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, जसपाकी कार्यकारिणी सदस्य रेणु यादव, प्रदेश २ का भुमि ब्यवस्था, कृषि सहकारी मन्त्री शैलेन्द्र साह, प्रदेशसभा सदस्य मनिष सुमन, जिल्ला अध्यक्ष केदार यादव लगायतले फुलमाला र अबिर लगाई स्वागत गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया