आफै अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

राजविराज राजविराज
|
बिहिबार, चैत्र १४, २०८१
|
|
३१ पटक हेरिएको
Shares
आफै अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

सारांश

  •      कंचनरुप नगरपालिका १२ रुपनगर निवासी २७ वर्षिय मोटरसाइकल चालक बिक्रम बञ्जराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
  •       प्रहरीका अनुसार भारदहबाट कंचनपुरतर्फ आउदै गरेको प्रदेश २–०२–०१६ प १२५ नं को मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिदा चालक बञ्जरा र पछाडि सवार जिल्लाकै रुपनी गाउपालिका ४ बस्ने ३४ वर्षिय संतोष ईसर घाइते भएका थिए ।
  •       घटना पश्चात् इलाका प्रहरी कार्यालय कंचनपुरबाट गएको प्रहरी टोलीले गम्भिर घाइते भएका दुबैलाई बिराटनगरस्थित नोबेल अस्पताल बिराटनगर पठाएको थियो ।

दैनिक समाचारदाता
राजविराज, १४ चैत । 

    पुर्ब पश्चिम राजमार्ग अन्तरगत सप्तरीको कंचनरुप नगरपालिका १० बदगामा बुधबार राती आफै अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
     कंचनरुप नगरपालिका १२ रुपनगर निवासी २७ वर्षिय मोटरसाइकल चालक बिक्रम बञ्जराको मृत्यु भएको प्रहरीले जनाएको छ ।  
    प्रहरीका अनुसार भारदहबाट कंचनपुरतर्फ आउदै गरेको प्रदेश २–०२–०१६ प १२५ नं को मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिदा चालक बञ्जरा र पछाडि सवार जिल्लाकै रुपनी गाउपालिका ४ बस्ने ३४ वर्षिय संतोष ईसर घाइते भएका थिए । 
    घटना पश्चात् इलाका प्रहरी कार्यालय कंचनपुरबाट गएको प्रहरी टोलीले गम्भिर घाइते भएका दुबैलाई बिराटनगरस्थित नोबेल अस्पताल बिराटनगर पठाएको थियो । सोही अस्पतालमा घाईते मध्ये मोटरसाइकल चालक बञ्जराको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नौं करोडको लागतमा चिल्ड्रेन पार्कको निर्माण हुदै
नौं करोडको लागतमा चिल्ड्रेन पार्कको निर्माण हुदै
उद्योग व्यवसायीको विकासका लागि  लगानीमैत्री नीति र वातावरण  आवश्यक ः मुख्यमन्त्री राउत
उद्योग व्यवसायीको विकासका लागि  लगानीमैत्री नीति र वातावरण  आवश्यक ः मुख्यमन्त्री राउत
सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
सप्तरीमा महिलामाथी घरेलु हिंसा र घर निकालाका घट्ना तिब्र 
सप्तरीमा महिलामाथी घरेलु हिंसा र घर निकालाका घट्ना तिब्र 
मधेस प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंहलाई  उम्मेदवार बनाउने जनमतको निर्णय 
मधेस प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंहलाई  उम्मेदवार बनाउने जनमतको निर्णय 
बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी सिंह पक्राउ
बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी सिंह पक्राउ
समाज कल्याण मन्त्रालयका नाममा अल्पकालिन आदेश जारी
समाज कल्याण मन्त्रालयका नाममा अल्पकालिन आदेश जारी
लेखापरिक्षक नियुक्ति प्रकरणमा आर्थिक चलखेल भएको आरोप
लेखापरिक्षक नियुक्ति प्रकरणमा आर्थिक चलखेल भएको आरोप
नापी अधिकृत र वडा अध्यक्षको मिलोमतोमा नम्बरी  जग्गालाई सार्वजनिक बाटो कायम गरेको आरोप
नापी अधिकृत र वडा अध्यक्षको मिलोमतोमा नम्बरी  जग्गालाई सार्वजनिक बाटो कायम गरेको आरोप
सर्वोच्चको आदेशमा सप्तरी जिल्ला अदालतबाट चन्द समूहकी नेतृ उमा भुजेल र सुमन सिंह रिहा
सर्वोच्चको आदेशमा सप्तरी जिल्ला अदालतबाट चन्द समूहकी नेतृ उमा भुजेल र सुमन सिंह रिहा