दैनिक समाचारदाता
राजविराज, ६ असार ।
राजबिराज नगरपालिका वडा नं. ९ बिहारपुरमा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ ।
सोमबार स्थानिय मो.रजौलको श्रीमती ३० बर्षीया रुमी खातुनको करेन्ट लागेर ज्यान गएको हो ।
आफनै घरको पानी धारामा मोटर चलाई लुगा धुने क्रममा करेन्ट लागी उनी घाईते भएकी थिइन् । उनलाई तत्काल उपचारका लागी गजेन्द्र नारायण सिहं अस्पताल राजबिराजमा भर्ना गरेर इसिजि गराउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता मृतकको लाशको कानुन बमोजिम सम्पुर्ण प्रकृया पुरा गरि घटना सम्बन्धमा अन्य अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर महिलाको मृत्यु
सारांश
- सोमबार स्थानिय मो.
- रजौलको श्रीमती ३० बर्षीया रुमी खातुनको करेन्ट लागेर ज्यान गएको हो ।
- आफनै घरको पानी धारामा मोटर चलाई लुगा धुने क्रममा करेन्ट लागी उनी घाईते भएकी थिइन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया