चोरीका सामानसहित तीन चोर पक्राउ

राजविराज राजविराज
|
बुधबार, माघ १५, २०७६
|
|
४२ पटक हेरिएको
Shares
चोरीका सामानसहित तीन चोर पक्राउ

सारांश

  •     चोरीका सामानसहित मंगलबार पक्राउ परेका तिनै जनालाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो ।
  •       यसरी पक्राउ पर्नेहरुमा राजविराज नगरपालिका वडा नं.
  • ६ निवासी २१ वर्षिय अफताब अनसारी, २० वर्षिय नविनकुमार दास र २२ वर्षिय अजेल अन्सारी छन् ।

दैनिक समाचारदाता
राजविराज, १५ माघ । 
    प्रहरीले दुई घरमा चोरी गर्ने एकै वडाका तीन जनालाई मंगलबार पक्राउ गरेको छ । 
    चोरीका सामानसहित मंगलबार पक्राउ परेका तिनै जनालाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो । 
    यसरी पक्राउ पर्नेहरुमा राजविराज नगरपालिका वडा नं. ६ निवासी २१ वर्षिय अफताब अनसारी, २० वर्षिय नविनकुमार दास र २२ वर्षिय अजेल अन्सारी छन् । 
    उनीहरुको साथबाट गत शनिबार राजविराज नगरपालिका ६ बस्ने विद्या साहको घरबाट चोरी गरिएका नगद ४ हजार र सुनका गहना तथा राजविराज ८ निवासी राजेश साहको चोरी भएको मोबाइल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    घरमा कोही नभएको बेला उनीहरुले विद्या साहको घरको ढोका फुटाएर नगद र सुनका गहना चोरेर लगेका थिए । यस्तै राजेश साहको पनि महँगो मोबाइल उनीहरुले नै चोरी गरेको अनुसन्धानको क्रममा खुलेको र सबै सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
    पक्राउ परेका तीनै जनालाई जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद थपगरि प्रहरी हिरासतमा राखि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिला तथा बालबालिकाको हकहित सम्बन्धी ज्ञान बाढ्दै आशा
महिला तथा बालबालिकाको हकहित सम्बन्धी ज्ञान बाढ्दै आशा
संसद पुर्नस्थापनको खुशियालीमा जसपाले निकाल्यो बिजयी जुलुस
संसद पुर्नस्थापनको खुशियालीमा जसपाले निकाल्यो बिजयी जुलुस
दिदी घर जान्छु भन्दै हिडेका  युवा पोखरीमा मृत फेला
दिदी घर जान्छु भन्दै हिडेका  युवा पोखरीमा मृत फेला
बलानबिहुलको वडा नं. ४  पूर्ण विद्युत युक्त वडा घोषणा
बलानबिहुलको वडा नं. ४  पूर्ण विद्युत युक्त वडा घोषणा
सप्तकोशीका नगर प्रमुख उत्तम गौतमबिरुद्ध पक्राउ पूर्जी जारी
घर भत्काउने कार्य यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश
घर भत्काउने कार्य यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश
प्रदेश सरकारले अग्निपीडितका लागि  आवास बनाइदिने ः मुख्यमन्त्री यादव
प्रदेश सरकारले अग्निपीडितका लागि  आवास बनाइदिने ः मुख्यमन्त्री यादव
जिहाद बिरुद्ध कारवाही र हिन्दु राष्ट्र माग गर्दै प्रदर्शन
जिहाद बिरुद्ध कारवाही र हिन्दु राष्ट्र माग गर्दै प्रदर्शन
अटो रिक्साको ठक्करबाट एक  पैदलयात्रीको ज्यान गयो
अटो रिक्साको ठक्करबाट एक  पैदलयात्रीको ज्यान गयो
अनुचित दबाब र प्रभावमा नपरी आफूले काम गर्ने प्रजिअ पोखरेलको प्रतिबद्धता
अनुचित दबाब र प्रभावमा नपरी आफूले काम गर्ने प्रजिअ पोखरेलको प्रतिबद्धता