अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सम्पन्न

राजविराज राजविराज
|
आइतबार, फाल्गुन ९, २०७७
|
|
२३ पटक हेरिएको
Shares
अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सम्पन्न

सारांश

  •     स्व.
  • साकेत चन्द्र मिश्रको स्मृती एवं सम्मानमा आयोजित ११ औं अन्तर्राष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगिता आइतबार सम्पन्न भएको हो ।
  •       प्रतियोगिताको अन्तिम दिन पुरुषतर्फ भएको १३ प्रतिस्पर्धामध्ये ७ प्रतिष्पर्धामा नेपालका पहलमान तथा ६ प्रतिष्पर्धामा भारतीय पहलमान बिजयी भएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ९ फागुन । 
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा संचालित अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता आइतबार सम्पन्न भएको छ । 
    स्व. साकेत चन्द्र मिश्रको स्मृती एवं सम्मानमा आयोजित ११ औं अन्तर्राष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगिता आइतबार सम्पन्न भएको हो । 
    प्रतियोगिताको अन्तिम दिन पुरुषतर्फ भएको १३ प्रतिस्पर्धामध्ये ७ प्रतिष्पर्धामा नेपालका पहलमान तथा ६ प्रतिष्पर्धामा भारतीय पहलमान बिजयी भएका छन् । 
    यस्तै महिलातर्फको भएको ५ अन्तिम प्रतिष्पर्धामा भारतीय पहलमानले ३ तथा नेपाली पहलमानले २ प्रतिष्पर्धामा जित हात पारेका छन् । 
    विभिन्न तौल समूहमा गरि पुरुषतर्फ २६ र महिलातर्फ १० गरि कुल ३६ प्रतिस्पर्धा भएकोमा पुरुषतर्फ १६ र महिलातर्फ ४ नेपाली पहलमान बिजयी भएका छन् । यस्तै पुरुषतर्फ १० र महिलातर्फ ६ भारतीय खेलाडी बिजयी भएका छन् । 
    प्रतियोगिता समापनपछि आयोजक समितिका अध्यक्ष दिनेश्वर मिश्रको अध्यक्षतामा आयोजित समारोहमा पूर्वसभासद् एवं नेकपाकी केन्द्रिय सदस्य रन्जु ठाकुर, डा अनिल कुमार झा तथा प्रदेशसभा सदस्य मनिष सुमनलगायतले बिजयी खेलाडीहरुलाई पुरस्कार बितरण गरेका थिए । 
    सरस्वती पुजा तथा बसन्त पंचमीको अवसर पारेर विगत ११ वर्षदेखी पूजा तथा मेला समितिले तिलाठी निवासी स्व. मिश्रको स्मृति एवं सम्मानमा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता आयोजना गर्दै आएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई पक्षबीचको झडपमा एकको मृत्यु,  हत्याको आरोपमा एक पक्राउ, अन्य फरार
दुई पक्षबीचको झडपमा एकको मृत्यु,  हत्याको आरोपमा एक पक्राउ, अन्य फरार
महिला सम्बन्धी नीति तथा कार्यक्रम बारे जानकारी 
महिला सम्बन्धी नीति तथा कार्यक्रम बारे जानकारी 
सप्तरीमा पुनः सामुहिक बलात्कारका अर्को घटना सार्वजनिक
सप्तरीमा पुनः सामुहिक बलात्कारका अर्को घटना सार्वजनिक
राजदुत नियुक्ती र विश्वविद्यालयमा देखिएको समस्या बारे जसपाले बुझायो प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापन 
राजदुत नियुक्ती र विश्वविद्यालयमा देखिएको समस्या बारे जसपाले बुझायो प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापन 
नौं बर्ष कैद तोकिएको फरार प्रतिवादी पक्राउ 
नौं बर्ष कैद तोकिएको फरार प्रतिवादी पक्राउ 
दररेट सुची कोटेशन आब्हान सम्बन्धी सुचना
दररेट सुची कोटेशन आब्हान सम्बन्धी सुचना
लाखौं मुल्य बराबरको भन्सार छलेका सामानहरु बरामद
लाखौं मुल्य बराबरको भन्सार छलेका सामानहरु बरामद
सहिदको सपना साकार भयो ः मुख्यमन्त्री राउत, मधेश प्रदेशद्वारा ५९ सहिद परिवारलाई तीन÷तीन लाख
सहिदको सपना साकार भयो ः मुख्यमन्त्री राउत, मधेश प्रदेशद्वारा ५९ सहिद परिवारलाई तीन÷तीन लाख
कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
नयाँ नेतृत्वको चयन गर्दै मधेश प्रदेश कबड्ी संघको अधिवेशन सम्पन्न 
नयाँ नेतृत्वको चयन गर्दै मधेश प्रदेश कबड्ी संघको अधिवेशन सम्पन्न 

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह