दुर्घटनामा गम्भिर घाइते भएका मण्डलको उपचारका क्रममा मृत्यु

राजविराज राजविराज
|
शनिबार, चैत्र १९, २०७८
|
|
२९ पटक हेरिएको
Shares
दुर्घटनामा गम्भिर घाइते भएका मण्डलको उपचारका क्रममा मृत्यु

सारांश

  •     गम्भिर अवस्थामा दुबै जनालाई सोही दिन उपचारका लागि बिराटनगरस्थित गोल्डेन अस्पतालमा भर्ना गरिएकोमा बिहान ४ बजेतिर मण्डलको मृत्यु भएको आफन्तजनले जनाएका छन् ।
  •      पीडित परिवारले गोल्डेन अस्पतालका चिकित्सकहरुले दुई दिनअघि नै मृत्यु भइसकेका मण्डलको उपचार खर्च वापतको सबै रकम असुली गरिसकेपछि शनिबार बिहान मात्र मृत्यु भएको जानकारी गराएको दाबी गर्दै उक्त विषयको छानबिन हुनु पर्ने माग गरेका छन् ।
  •       यता सोही दुर्घटनामा गम्भिर घाइते भएका मोटरसाइकल चालक राजविराज ९ निवासी खंगको अवस्थामा अझै सुधार आउन सकेको छैन् ।

   राजविराज÷मोटरसाइकल र साइकल एक आपसमा ठोकिदा गम्भिर घाइते भएका एक यूवकको उपचारका क्रममा शनिबार मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका २ का ३५ वर्षिय दिपेन्द्र मण्डल छन् । 
    गत चैत २ गते उनले चलाउँदै गरेको साइकल र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल राजविराज–रुपनी सडकखण्डको रायपुरमा एक आपसमा ठोकिदा मण्डल गम्भिर घाइते भएका थिए । 
    सोही दुर्घटनामा मोटरसाइकल चालक राजविराज नगरपालिका ९ मलेठ ९ निवासी ३२ वर्षिय रामकुमार खंग पनि गम्भिर घाइते भएका थिए । 
    गम्भिर अवस्थामा दुबै जनालाई सोही दिन उपचारका लागि बिराटनगरस्थित गोल्डेन अस्पतालमा भर्ना गरिएकोमा बिहान ४ बजेतिर मण्डलको मृत्यु भएको आफन्तजनले जनाएका छन् ।     पीडित परिवारले गोल्डेन अस्पतालका चिकित्सकहरुले दुई दिनअघि नै मृत्यु भइसकेका मण्डलको उपचार खर्च वापतको सबै रकम असुली गरिसकेपछि शनिबार बिहान मात्र मृत्यु भएको जानकारी गराएको दाबी गर्दै उक्त विषयको छानबिन हुनु पर्ने माग गरेका छन् । 
    यता सोही दुर्घटनामा गम्भिर घाइते भएका मोटरसाइकल चालक राजविराज ९ निवासी खंगको अवस्थामा अझै सुधार आउन सकेको छैन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवनियुक्त मिडिया काउन्सिल र संचार  प्राधिकरणका अध्यक्षद्वय सम्मानित 
नवनियुक्त मिडिया काउन्सिल र संचार  प्राधिकरणका अध्यक्षद्वय सम्मानित 
खानेपानी आयोजना संचालन भएपछि स्थानियले वर्षौदेखी देखेको सपना साकार 
खानेपानी आयोजना संचालन भएपछि स्थानियले वर्षौदेखी देखेको सपना साकार 
भ्रामक प्रचार प्रसार गर्दै डिलर ठग्दै प्रमुख डिलर
भ्रामक प्रचार प्रसार गर्दै डिलर ठग्दै प्रमुख डिलर
कोरोनाबाट जोगिन स्वास्थ्य सामग्री सहयोग
कोरोनाबाट जोगिन स्वास्थ्य सामग्री सहयोग
बालमन्दिरलाई पुरानै अवस्थामा फर्काउन मधेश प्रदेशका मन्त्री यादवको तयारी
बालमन्दिरलाई पुरानै अवस्थामा फर्काउन मधेश प्रदेशका मन्त्री यादवको तयारी
संबैधानिक राजतन्त्रसहितको व्यवस्थाबाट  नै मुलुकको हीत हुने ः किशोरी महतो
संबैधानिक राजतन्त्रसहितको व्यवस्थाबाट  नै मुलुकको हीत हुने ः किशोरी महतो
आगलागिमा दुई जना घाइते, ६ घर जल्दा २४ लाख मुल्य बराबरको क्षति
आगलागिमा दुई जना घाइते, ६ घर जल्दा २४ लाख मुल्य बराबरको क्षति
सरकारले तोकेको समर्थन मुल्यमा किसानले धान विक्रि गर्न नपाउँदा मर्कामा, बिचौलियाले सस्तोमा धान खरीद गरि बढी मुल्यमा बिक्रि गर्दै
सरकारले तोकेको समर्थन मुल्यमा किसानले धान विक्रि गर्न नपाउँदा मर्कामा, बिचौलियाले सस्तोमा धान खरीद गरि बढी मुल्यमा बिक्रि गर्दै
सप्तरीमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, ६ दिनमा पाँचको मृत्यु
सप्तरीमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, ६ दिनमा पाँचको मृत्यु
विपतमा परेकालाई सहयोग गर्दैै ईं यादव
विपतमा परेकालाई सहयोग गर्दैै ईं यादव