जिल्ला तथा पालिका स्तरीय शुभारम्भ गोष्ठी सम्पन्न 2078/12/23  आमा तथा बाल स्वास्थ्य र पोषण कार्यक्रम अन्र्तगत जिल्ला तथा पालिका स्तरीय शुभारम्भ गोष्ठी सम्पन्न भएको छ  ।  आसामान नेपालका आयोजनमा आयोजित जिल्ला तथा पालिका स्तरीय शुभारम्भ गोष्ठी कार्यक्रममा एकीकृत स्वास्थ्य र पोषण कार्यक्रम, गर्भवती र सुत्केरी महिला तथा ६ देखि २३ महिनाका बालबालिकाहरु बीच आवश्यक स्वास्थ्य र पोषण सेवाहरुको पहँुच र उपयोगिता बढाउने, मातृ शिशु र बालबालिकाहरुलाई गुणस्तरीय पोष्टिक खाना खुवाउने, आमा र हेरचाहकर्ताहरुको ब्यवहार, अभ्यास र ज्ञानमा सुधार गर्नु र एसबीसीको माध्यमबाट स्याहर र पोषण ब्यवहारमा सुधार गर्नु लगायत बारेमा जानकारी दिइएको छ । .... विस्तृत

 

ताजा अपडेट