प्रदेश २ को नाम ‘मधेस’, राजधानी ‘जनकपुरधाम’, आज मधेस प्रदेशमा सार्वजनिक विदा  2078/10/03  प्रदेश २ को नाम मधेश र स्थायी राजधानी जनकपुरधाम तोकिएको छ । प्रदेश सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले मधेस प्रदेश र राजधानी जनकपुरभएकाले मंगलबार मधेस प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका छन् । प्रदेशसभाको सोमबार बसेको बैठकले प्रदेशसभाको नाम मधेस प्रदेश र स्थायी राजधानी जनकपुरधाम राख्ने दुबै प्रस्ताव दुई तिहाई बहुमतका साथ पास भएको हो ।  प्रदेशको नामका लागि दोस्रो बैठकमा भएको मतदानमा ९९ सांसद मध्ये ८० जनाले पक्षमा मत दिएका थिए ।...... विस्तृत

 

ताजा अपडेट