सार्वजनिक खरिद छैठांै नियमावली सच्याउन माँग गर्दै निर्माण ब्यवसायीद्वारा प्रमलाई ज्ञापन 2076/02/09 निर्माण ब्यबसायीहरू हित बिपरित नियमावली ल्याएको भन्दै निर्माण ब्यबसायीहरू आन्दोलित भइरहेको बेला सप्तरीका निर्माण व्यवसायीहरुले पनि विभिन्न माँग राख्दै बिहीबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल सरकारद्वारा निर्माण ब्यबसायीहरूको सार्वजनिक खरिद छैठौ नियमावली ०७५ राजपत्रमा प्रकाशित भएपछि प्रावधान प्रति तिब्र असन्तुष्टी जनाउँदै सो प्रावधान सच्याउन माँग गर्दै निर्माण व्यवसयाीहरुले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।.... विस्तृत