सिके राउतको मुद्दा अहिले प्रधानमन्त्रीले बोकेका छन् ः राजपा संयोजक भण्डारी 2076/01/29  राजविराज÷राष्ट्रिय जनता पार्टी नेपालका संयोजक सरत्सिंह भण्डारीले संविधानको स्वामित्व सबैले नलिएको भन्दै सिके राउतको मुद्दा अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले बोकेको आरोप लगाएका छन् ।  राजपा सप्तरीद्वारा शनिबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक भण्डारीले सो आरोप लगाउँदै मुलुकमा विखण्डनको खतरा अझै कायमै रहेको बताए ।  सिके राउतका कारण मुलुक विखण्डन र पृथकतावादी आन्दोलनको अन्त्य नभई सो मुद्दा वर्तमान सरकारको प्रधानमन्त्रीले नै बोकेकाले मुलुकमा त्यसको खतरा अझै कायमै रहेको उल्लेख गरे । ... विस्तृत