एसइई परिक्षा मर्यादित र शान्तिपूर्ण  सम्पन्न गराउने केन्द्राध्यक्षद्वारा प्रतिबद्धता  2075/12/08  सप्तरीका प्रमुख जिल्ला अधिकारी तथा माध्यमिक परिक्षा समितिका अध्यक्ष सुरेन्द्र पौडेलले एसइई परिक्षालाई मर्यादित तथा शान्तिपुर्ण वातावरणमा सम्पन्न गराउन सम्पुर्ण केन्द्राअध्यक्षलाई जिम्मेवार बन्नु पर्नेमा जोड दिएका छन ।  शिक्षा बिकास तथा समन्वय ईकाई सप्तरीद्वारा शुक्रबार आयोजित एसईई २०७५ केन्द्राध्यक्ष अभिमुखिकरण कार्यक्रम उनले सो कुरामा जोड दिर्दै परिक्षालाई स्थानिय तहसँग पनि समन्वय गरेर सप्तरीमा नमुना मर्यादित परीक्षा सम्पन्न गराउने केन्द्राध्यक्षलाई पुरस्कृत समेत गरिने बताए ।..... विस्तृत