प्रअ नियुक्तिमा धाँधली भएको आरोप, छानविनको माग 2076/01/19 सप्तरीको शम्भुनाथ नगरपालिकास्थित श्री बुद्धिलाल विद्या मुनर नमुनामा माध्यमिक विद्यालमा प्रअ नियुक्तीमा धाँधली भएको भन्दै विद्यालयका शिक्षक तथा पूर्व प्रअहरुले छानवीनको माँग गरेका छन् । राजविराजस्थित नेपाल पत्रकार महासंघ सप्तरीको कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा विद्यालयमा कार्यरत शिक्षक र पूर्व प्रअहरुले बुद्धिनाथ मुनर नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीनारायण चौधरीले ऐन, नियम र प्रकृयालाई मिचेर आफन्त पर्ने तुलसी दास चौधरीलाई प्रअ पदमा नियुक्त गरेको आरोप लगाएका हुन् । ..... विस्तृत