नगरभित्रै कै बिद्यालयमा बिद्यार्थीहरूको उपस्थिति न्यून,  न्यून बिद्यार्थी भएका बिद्यालयलाई मर्ज गरिने ः उपप्रमुख झा 2075/11/09  राजबिराज नगरपालिकाको मुख्य बजार भित्र कै सामुदायिक बिद्यालयहरूमा बिद्यार्थीहरूको उपस्थिति न्यून रहेको देखिएको छ ।  बिहिवार राजबिराज वडा नम्वर ७ स्थित बालमन्दिरमा शिक्षकको अनुपातमा बिद्यालयमा ८ देखि १० जना मात्र बिद्यार्थीको उपस्थित देखियो ।     बालमन्दिरमा अध्ययनरत बिद्यार्थीहरू कक्षा कोठामा हुदैन, तर शिक्षक बिद्यालय प्राङ्गणमा दिन भरी बिताउछन । बिगतमा पुर्वाञ्चलमा उत्कृष्ट बालमन्दिरहरू मध्ये चिनिने यस बालमन्दिरमा अहिले बालवालिकाहरूको संख्या न्यून रहेको छ । .... विस्तृत