उद्योग बाणिज्य संघ सप्तरीद्वारा निशुल्क स्वास्थ्य शिविर तथा राहत वितरण 2074/05/08 दैनिक समाचारदाता राजविराज, ७ भदौं । नेपाल उद्योग वाणिज्य महांसघ काठमाडौंले बुधबार सप्तरीका बाढीपीडितहरुलाई विभिन्न राहतका सामाग्रिका साथै स्वास्थ्य परिक्षण गरि निशुल्क औषधी वितरण गरेको छ । उद्योग बाणिजय संघ सप्तरीको सहकार्यमा राजविराज नगरपालिका वडा नं. ९ हाल राजविराज २ का बाढीपीडित ५१ जना परिवारलाई संघका अध्यक्ष अरुण प्रधानको अध्यक्षता तथा जिल्ला प्रशासन कार्यालय सप्तरीका दैवी प्रकोप उद्धार समितिका फोकल पर्सन जनक कोइरालाको उपस्थितीमा प्रति परिवार १० केजी वासमती प्रिमियम चामल, मसुरो दाल ३ केजी, त्रिपाल १ थान, पानी एक कार्टुन र कपडा वितरण गरिएको जनाइएको छ । .... विस्तृत

 

ताजा अपडेट