स्थानिय समाचार
२०५० सालका विद्यार्थीहरुको मित्रमिलन सम्पन्न
दैनिक समाचारदाता राजविराज, ४ कात्तिक । राजविराजस्थित पविमाविका पूर्व विद्यार्थीहरुले आइतबार राजविराजमा मित्रमिलन समारोहमार्फत दशैं, शुभदिपावली एवं छठ पर्वको शुभकामना साटासाट गरेका छन् । बि.स. २०५० सालमा पविमाविबाट एसएलसी दिएको २५ वर्ष पुरा भएको अवसरमा पूर्व विद्यार्थीहरु भेला भई उक्त शुभकामना आदान प्रदान गरेका हुन् । …..