स्थानिय समाचार

डा. राउतलाई थप १५ दिन थुनामा राख्न आदेश

जिल्ला अदालत रौतहटले स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सिके राउतलाई बिहीबार राज्यविरुद्धको संगठित अपराधको मुद्दामा थप १५ दिन थुनामा राख्न आदेश दिएको छ ।