दैनिक समाचारदाता
राजविराज, २६ चैत ।
संघीय समाजवादी फोरम नेपाल सप्तरीको पालिका स्तरीय अधिवेशन आउँदो वैशाख ५ भित्र गर्ने निर्णय भएको छ ।
संघीय समाजवादी फोरम नेपाल सप्तरीका अध्यक्ष दिनेश कुमार यादवको अध्यक्षता तथा केन्द्रिय उपाध्यक्ष रेणु यादवको विशेष उपस्थितीमा मंलवार राजविराजमा वसेको वैठकले पालिका स्तरीय अधिवेशन गर्ने निर्णय गरेको हो ।
यस अघि चैत्र १० गते भित्र वडा, पालिका र जिल्ला समवन्य समिती गठन गर्ने तालिका तय गरेको फोरम नेपाल सप्तरीले क्रियाशिल सदस्यता लगायतका कारण देखाउदै दोश्रो पटक पालिका स्तरीय अधिवेशनको मिती तय गरेको हो ।
जिल्लाका केन्द्रिय, प्रदेश नेता तथा जिल्ला सचिवालय सहित वसेको संयुक्त वैठकद्वारा पुराना क्रियाशिल सदस्यहरुको सदस्यता नविकरण विहिवार १ वजे सम्म गर्ने तथा निर्वाचन समिती गठन गरी सवैवडा तथा पालिकामा निर्वाचन अधिकृत खटाउने समेत निर्णय भएको जिल्ला उपाध्यक्ष कन्तलाल चौधरीले जानकारी दिए ।
फोरम सप्तरीको पालिका स्तरीय अधिवेशन वैशाख ५ भित्र गरिने निर्णय
सारांश
- संघीय समाजवादी फोरम नेपाल सप्तरीका अध्यक्ष दिनेश कुमार यादवको अध्यक्षता तथा केन्द्रिय उपाध्यक्ष रेणु यादवको विशेष उपस्थितीमा मंलवार राजविराजमा वसेको वैठकले पालिका स्तरीय अधिवेशन गर्ने निर्णय गरेको हो ।
- यस अघि चैत्र १० गते भित्र वडा, पालिका र जिल्ला समवन्य समिती गठन गर्ने तालिका तय गरेको फोरम नेपाल सप्तरीले क्रियाशिल सदस्यता लगायतका कारण देखाउदै दोश्रो पटक पालिका स्तरीय अधिवेशनको मिती तय गरेको हो ।
- जिल्लाका केन्द्रिय, प्रदेश नेता तथा जिल्ला सचिवालय सहित वसेको संयुक्त वैठकद्वारा पुराना क्रियाशिल सदस्यहरुको सदस्यता नविकरण विहिवार १ वजे सम्म गर्ने तथा निर्वाचन समिती गठन गरी सवैवडा तथा पालिकामा निर्वाचन अधिकृत खटाउने समेत निर्णय भएको जिल्ला उपाध्यक्ष कन्तलाल चौधरीले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया