वडा सदस्यहरुको आन्दोलन  तत्कालका लागि स्थगित

राजविराज राजविराज
|
सोमबार, माघ १५, २०८०
|
|
२१ पटक हेरिएको
Shares
वडा सदस्यहरुको आन्दोलन  तत्कालका लागि स्थगित

सारांश

  •     वडा सदस्य संघर्ष समितिका संयोजक रामानन्द देवका अनुसार कार्यवाहक नगर प्रमुख इसरत परविन र संघर्ष समितिबीच आइतबार साँझ बीटौरी जग्गाको समस्यासहित जनहितका सात बुँदे माँगप्रति सम्झौता भएकोले आन्दोलन स्थगित गरिएको हो ।
  •       उनले ती मागहरु बारे कार्यपालिकाको बैठकमा छलफल गरि कानुनी प्रावधान हेरि पहल संगै कार्यान्वयन गर्ने सम्झौता भएको जनाएका छन् ।
  •       कार्यवाहक प्रमुख परविनले विटौरी सम्बन्ध सोमबारदेखि शुक्रवारसम्म नापी र मालपोत कार्यालयसँग छलफल गरि आउदो शनिबार बस्ने कार्यपालिका बैठकमा लैजाने प्रतिबद्धता जनाएकोले घोषणा गरिएको आन्दोलनका सबै कार्यक्रम तत्कालका लागि स्थगित गरिएको संघर्षका समितिका संयोजक देवको भनाई छ ।

दैनिक समाचारदाता
राजविराज, १५ माघ । 
    राजविराज नगरपालिकाका वडा सदस्यहरुले विभिन्न सात बुँदे माग राखेर थालेको आन्दोलन तत्कालका लागि स्थगित भएको छ । 
    वडा सदस्य संघर्ष समितिका संयोजक रामानन्द देवका अनुसार कार्यवाहक नगर प्रमुख इसरत परविन र संघर्ष समितिबीच आइतबार साँझ बीटौरी जग्गाको समस्यासहित जनहितका सात बुँदे माँगप्रति सम्झौता भएकोले आन्दोलन स्थगित गरिएको हो । 
    उनले ती मागहरु बारे कार्यपालिकाको बैठकमा छलफल गरि कानुनी प्रावधान हेरि पहल संगै कार्यान्वयन गर्ने सम्झौता भएको जनाएका छन् । 
    कार्यवाहक प्रमुख परविनले विटौरी सम्बन्ध सोमबारदेखि शुक्रवारसम्म नापी र मालपोत कार्यालयसँग छलफल गरि आउदो शनिबार बस्ने कार्यपालिका बैठकमा लैजाने प्रतिबद्धता जनाएकोले घोषणा गरिएको आन्दोलनका सबै कार्यक्रम तत्कालका लागि स्थगित गरिएको संघर्षका समितिका संयोजक देवको भनाई छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाई हत्याविरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन 
अवैध रुपमा खोलिएका सात वटा रक्सी भट्टी नष्ट
अवैध रुपमा खोलिएका सात वटा रक्सी भट्टी नष्ट
कोरोना माहामारीबाट मुक्ति र विश्व शान्तिका लागि कलश यात्रा
कोरोना माहामारीबाट मुक्ति र विश्व शान्तिका लागि कलश यात्रा
मिथिला कप क्रिकेट प्रतियोगितामा पर्सा र धनुषा बिजयी
मिथिला कप क्रिकेट प्रतियोगितामा पर्सा र धनुषा बिजयी
चारलाख भन्दा बढीको सामान भन्सार बुझाईयो
चारलाख भन्दा बढीको सामान भन्सार बुझाईयो
आगलागिले वडा सदस्यको घर खरानी 
आगलागिले वडा सदस्यको घर खरानी 
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
सप्तरीमा ३ हजार २ सय ७८ जनालाई म्यादी प्रहरीमा खटाइने 
सप्तरीमा ३ हजार २ सय ७८ जनालाई म्यादी प्रहरीमा खटाइने 
समस्याप्रति सरकार गम्भिर नभए आन्दोलन ः उद्योगी व्यवसायी
समस्याप्रति सरकार गम्भिर नभए आन्दोलन ः उद्योगी व्यवसायी
राजविराज नगरपालिका कार्यालयको  योजना शाखाबाट ल्यापटप र  आवश्यक कागजात चोरी
राजविराज नगरपालिका कार्यालयको  योजना शाखाबाट ल्यापटप र  आवश्यक कागजात चोरी

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह