गाई हत्याविरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन 

राजविराज राजविराज
|
शुक्रबार, भाद्र २०, २०७६
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  •     संगठनका जिल्ला अध्यक्ष रामकिशुन साहको अगुवाईमा कामु प्रमुख जिल्ला अधिकारी सुनिल खनाल मार्फत प्रधानमन्त्रीलाई सो ज्ञापन पत्र पठाईएको हो ।
  •       ज्ञापन पत्रमा सो घट्ना हिन्दुहरुको आस्थामाथि नै प्रहार भएको उल्लेख गर्दै घट्नाको तुरुन्त छानवीन गरी दोषीमाथी कडा कारवाहीको माग गरिएको छ ।
  •       ज्ञापन पत्रमा गत १२ भाद्रमा नेपालगंजस्थित कान्जी हाउसमा रहेका दर्जनौ गाई सुर्खेत हुदै दैलेखको श्रीस्थान लैजाने क्रममा बाटो मै हत्या गरि फ्यालिएको घट्ना तर्फ संगठनको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै यसको सत्यतथ्य छानवीन गरी दोषीमाथी कडा कारवाही नगरिए बाध्य भइ आन्दोलनमा उत्रिने चेतावनी समेत दिइएको छ ।

दैनिक समाचारदाता
राजविराज, २० भदौ ।
    विश्वहिन्दु परिषद नेपाल सप्तरी शाखाले नेपालगंजमा एक ठाउबाट अर्काे ठाउमा सार्ने नाममा दर्जनौ गाईको हत्यामा संलग्न दोषी पत्ता लगाई कडा कारवाही गर्नूृ पर्ने माग गर्दै शुक्रबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ । 
    संगठनका जिल्ला अध्यक्ष रामकिशुन साहको अगुवाईमा कामु प्रमुख जिल्ला अधिकारी सुनिल खनाल मार्फत प्रधानमन्त्रीलाई सो ज्ञापन पत्र पठाईएको हो । 
    ज्ञापन पत्रमा सो घट्ना हिन्दुहरुको आस्थामाथि नै प्रहार भएको उल्लेख गर्दै घट्नाको तुरुन्त छानवीन गरी दोषीमाथी कडा कारवाहीको माग गरिएको छ । 
    ज्ञापन पत्रमा गत १२ भाद्रमा नेपालगंजस्थित कान्जी हाउसमा रहेका दर्जनौ गाई सुर्खेत हुदै दैलेखको श्रीस्थान लैजाने क्रममा बाटो मै हत्या गरि फ्यालिएको घट्ना तर्फ संगठनको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै यसको सत्यतथ्य छानवीन गरी दोषीमाथी कडा कारवाही नगरिए बाध्य भइ आन्दोलनमा उत्रिने चेतावनी समेत दिइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फरार प्रतिवादी पाँच वर्षपछि पक्राउ
फरार प्रतिवादी पाँच वर्षपछि पक्राउ
बैदेशिक रोजगारीमा गएका २४ जनाले ज्यान गुमाए
बैदेशिक रोजगारीमा गएका २४ जनाले ज्यान गुमाए
ट्रक दुर्घटनामा चालकको मृत्यु
ट्रक दुर्घटनामा चालकको मृत्यु
गाउँ–गाउँमा सिंहदरबारको साटो  राजदरबार खडा भयो ः सभामुख यादव
गाउँ–गाउँमा सिंहदरबारको साटो  राजदरबार खडा भयो ः सभामुख यादव
राजासहितको हिन्दु राष्ट्र घोषणाको माग गर्दै प्रर्दशन
राजासहितको हिन्दु राष्ट्र घोषणाको माग गर्दै प्रर्दशन
निवर्तमान प्रमुख साहद्वारा नवनिर्वाचितलाई  बधाई र मतदातालाई धन्यवाद 
निवर्तमान प्रमुख साहद्वारा नवनिर्वाचितलाई  बधाई र मतदातालाई धन्यवाद 
मोटरसाईकल जोगाउन खोज्दा बसले  च्यापिएर मोटरसाईकल सवार दुईको मृत्यु, विंगर गाडीबाट लडेर एक महिलाको मृत्यु
मोटरसाईकल जोगाउन खोज्दा बसले  च्यापिएर मोटरसाईकल सवार दुईको मृत्यु, विंगर गाडीबाट लडेर एक महिलाको मृत्यु
राजविराज विमानस्थलबाट उडान सेवा ठप्प
सप्तरीमा ५७ हजारले लगाए कोरोना विरुद्धको खोप
सप्तरीमा ५७ हजारले लगाए कोरोना विरुद्धको खोप
भ्रष्टाचार नियन्त्रणलाई साझा संकल्पका रुपमा लिएर अघि बढ्न आवश्यक ः मुख्यमन्त्री सिंह
भ्रष्टाचार नियन्त्रणलाई साझा संकल्पका रुपमा लिएर अघि बढ्न आवश्यक ः मुख्यमन्त्री सिंह