दैनिक समाचारदाता
राजविराज, ८ पुस ।
सप्तरी प्रहरीले जिल्लाको बलानविहुल गाउँपालिका वडा नं. ६ मा चेकजाच गर्ने क्रममा एक सय किलो लागुऔषध गाजा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जितेन्द्र कुमार बस्नेतका अनुसार शेहरा चौक भन्दा १ किलो मिटर पुर्व नेपालबाट भारततर्फ अवैध रुपमा लुकाई छिपाई टाँउकोमा बोराहरु बोकी लादै गरेको अवस्थामा प्रहरी टोलीहरुलाई देख्ना साथ बोराहरु छाडी मानिसहरु भारततर्फ फरार भएका थिए ।
प्रहरीले सो बोराहरु खोली चेकजाँच गर्दा सो एक सय किलो लागू औषध गाँजा बरामद भएको जनाएको छ । बरामद गाजा नियन्त्रणमा लिइ आवश्यक कानुनी प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सय किलो गाजा बरामद
सारांश
- जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जितेन्द्र कुमार बस्नेतका अनुसार शेहरा चौक भन्दा १ किलो मिटर पुर्व नेपालबाट भारततर्फ अवैध रुपमा लुकाई छिपाई टाँउकोमा बोराहरु बोकी लादै गरेको अवस्थामा प्रहरी टोलीहरुलाई देख्ना साथ बोराहरु छाडी मानिसहरु भारततर्फ फरार भएका थिए ।
- प्रहरीले सो बोराहरु खोली चेकजाँच गर्दा सो एक सय किलो लागू औषध गाँजा बरामद भएको जनाएको छ ।
- बरामद गाजा नियन्त्रणमा लिइ आवश्यक कानुनी प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया