पत्रकार महासंघका सल्लाहकार पोखरेललाई मातृशोक

राजविराज राजविराज
|
बिहिबार, बैशाख २०, २०८१
|
|
३२ पटक हेरिएको
Shares
पत्रकार महासंघका सल्लाहकार पोखरेललाई मातृशोक

सारांश

  •     सल्लाहकार पोखरेलको आमा मेनका देवी पोखरेलको बुधबार राति राजविराजस्थित आफ्नै निवासमा ८२ बर्षको उमेरमा निधन भएको हो ।
  •       दम्भ, रक्तचाप तथा मधुमेह रोगबाट पीडित पोखरेलको बुधबार राती ८ बजे राजविराज नगरपालिका ५ स्थित आफ्नै निवासमा निधन भएको परिवारजनले जनाएको छ ।
  •     अन्नपूर्ण पोष्ट दैनिक सप्तरी प्रतिनिधि समेत रहेका सल्लाहकार पोखरेलको आमा पोखरेलको हिन्दु परम्परा अनुसार बिहीबार सप्तकोशी नदीमा अन्त्यष्टी गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, २० बैशाख । 

    नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सल्लाहकार मनोहर पोखरेललाई मातृशोक परेको छ । 
    सल्लाहकार पोखरेलको आमा मेनका देवी पोखरेलको बुधबार राति राजविराजस्थित आफ्नै निवासमा ८२ बर्षको उमेरमा निधन भएको हो । 
    दम्भ, रक्तचाप तथा मधुमेह रोगबाट पीडित पोखरेलको बुधबार राती ८ बजे राजविराज नगरपालिका ५ स्थित आफ्नै निवासमा निधन भएको परिवारजनले जनाएको छ ।
    अन्नपूर्ण पोष्ट दैनिक सप्तरी प्रतिनिधि समेत रहेका सल्लाहकार पोखरेलको आमा पोखरेलको हिन्दु परम्परा अनुसार बिहीबार सप्तकोशी नदीमा अन्त्यष्टी गरिएको छ । 
    यसैबीच बिहीबार नेपाल पत्रकार महासंघ सप्तरीका सभापति श्रवणकुमार देव, सचिव रामनारायण विश्वास, कोषाध्यक्ष नवीनकुमार गुप्ता, केन्द्रिय परिषद् सभासद् मनोजकुमार माझी, प्रेस युनियनका सचिव रमानन्द देव, पूर्वअध्यक्ष ओमप्रकाश साह लगायतले पत्रकार पोखरेलको घरमा पुगि श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोतिगाडालाई पञ्चशिल्ड प्रतियोगिताको उपाधी 
मोतिगाडालाई पञ्चशिल्ड प्रतियोगिताको उपाधी 
छठ पूजाका लागि सफाई गरिएको  जलाशयहरुमा पुनः फोहर 
छठ पूजाका लागि सफाई गरिएको  जलाशयहरुमा पुनः फोहर 
सप्तरीमा थप एक संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या तीन पुग्यो
सप्तरीमा थप एक संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या तीन पुग्यो
एकै दिन १३ जना संक्रमित पुष्टि भएपछि सप्तरीमा कोरोना संक्रमितको संख्या ६९ पुग्यो 
एकै दिन १३ जना संक्रमित पुष्टि भएपछि सप्तरीमा कोरोना संक्रमितको संख्या ६९ पुग्यो 
तिलाठी कोइलाडी गाउँपालिकाद्वारा निःशुल्क धानबालीको कटान सुरु
तिलाठी कोइलाडी गाउँपालिकाद्वारा निःशुल्क धानबालीको कटान सुरु
डाकनेश्वरी टि–ट्वान्टी कप क्रिकेट सुरु
डाकनेश्वरी टि–ट्वान्टी कप क्रिकेट सुरु
राजबिराजमा बिकासको लहर आएको छ ः प्रमुख यादव 
राजबिराजमा बिकासको लहर आएको छ ः प्रमुख यादव 
जसपा नेपालको केन्द्रिय समिति बिस्तार, सप्तरीबाट एकै परिवारका बाबु, छोरी, भाईसहित २३ जना बने केन्द्रिय सदस्य
जसपा नेपालको केन्द्रिय समिति बिस्तार, सप्तरीबाट एकै परिवारका बाबु, छोरी, भाईसहित २३ जना बने केन्द्रिय सदस्य
सउबा संघको अध्यक्षको दौडमा  आधा दर्जन भन्दा बढी आकांक्षी
सउबा संघको अध्यक्षको दौडमा  आधा दर्जन भन्दा बढी आकांक्षी
अत्याधुनिक ओसिटी तथा मायोपिया मेशिनबाट आँखाको उपचार शुरु
अत्याधुनिक ओसिटी तथा मायोपिया मेशिनबाट आँखाको उपचार शुरु