कैद सजाय तोकिएका  खंग कारागार चलान

राजविराज राजविराज
|
बुधबार, चैत्र २७, २०८१
|
|
२० पटक हेरिएको
Shares
कैद सजाय तोकिएका  खंग कारागार चलान

सारांश

  •     सो मुद्दामा सप्तरी जिल्ला अदालतबाट ६ महिना कैद सजाय तोकिएका ५० वर्षिय खंगलाई अघिल्लो दिन मंगलवार साँझ प्रहरीले पक्राउ गरेको थियो ।
  •       अदालतको पैmसला कार्यान्वयन गराउने क्रममा खङ्गलाई गोप्य सूचनाको आधारमा प्रहरी चौकी महादेवाबाट खटेको टोलीले गाउँ मै लुकी वसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार वस्नेतले जानकारी दिए ।
  •       अदालतमा उपस्थित गराइएका उनलाई आदेशानुसार कैद सजाय भुक्तानका लागी राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, २७ चैत ।

    लेनदेन मुद्दामा पक्राउ परेका सप्तरीको महादेवा गाउँपालिका ३ का चन्देश्वर खंग बुधबार कारागार चलान भएका छन् ।  
    सो मुद्दामा सप्तरी जिल्ला अदालतबाट ६ महिना कैद सजाय तोकिएका ५० वर्षिय खंगलाई अघिल्लो दिन मंगलवार साँझ प्रहरीले पक्राउ गरेको थियो । 
    अदालतको पैmसला कार्यान्वयन गराउने क्रममा खङ्गलाई गोप्य सूचनाको आधारमा प्रहरी चौकी महादेवाबाट खटेको टोलीले गाउँ मै लुकी वसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार वस्नेतले जानकारी दिए । 
    अदालतमा उपस्थित गराइएका उनलाई आदेशानुसार कैद सजाय भुक्तानका लागी राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नगर सल्लाहकार समितिद्वारा अनुगमन
नगर सल्लाहकार समितिद्वारा अनुगमन
इष्टर्न ज्योति प्रथम
इष्टर्न ज्योति प्रथम
दुई पटक उम्मेदवार बनेका  अच्छेलाल पति पत्नीबाट पराजित 
गाउँका सम्पूर्ण घरधुरीलाई ब्लायङकेट बितरण
गाउँका सम्पूर्ण घरधुरीलाई ब्लायङकेट बितरण
बढदै आत्महत्याका घट्ना, झुण्डिएको अवस्थामा पुरुष  र किशोरी मृत फेला, महिलाद्वारा विषादी सेवन 
बढदै आत्महत्याका घट्ना, झुण्डिएको अवस्थामा पुरुष  र किशोरी मृत फेला, महिलाद्वारा विषादी सेवन 
राजविराज विमानस्थलबाट उडान सेवा ठप्प
नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
बिपद्को समस्यालाई विधिमा नभई बैधानिक रूपमा समाधान गर्नुपर्नेमा जोड ः कानुन राज्यमन्त्री सिंह 
बिपद्को समस्यालाई विधिमा नभई बैधानिक रूपमा समाधान गर्नुपर्नेमा जोड ः कानुन राज्यमन्त्री सिंह 
शिक्षकको तलब ८ बाट ५ हजारमा  झर्ने भएपछि मदरसामा विवाद 
शिक्षकको तलब ८ बाट ५ हजारमा  झर्ने भएपछि मदरसामा विवाद 
लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन 
लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन