सहकारी पीडितद्वारा उच्च अदालत अगाडी प्रदर्शन

राजविराज राजविराज
|
बिहिबार, जेठ २९, २०८२
|
|
२५ पटक हेरिएको
Shares
सहकारी पीडितद्वारा उच्च अदालत अगाडी प्रदर्शन

सारांश

  •     उच्च अदालत जनकपुर–राजविराज ईजलास अगाडी सिरहा र सप्तरीका दर्जनौं पीडितहरूले दोषीलाई कारवाहीको माँग गर्दै प्रदर्शन गरेका हुन ।
  •     एभरेष्ट सहकारी संस्थाका अध्यक्ष रामप्रित यादबले २ हजार ४ सय ग्राहकको जनसुधार कार्यक्रम मार्फत ७ करोड भन्दा रकम ठगी गरेको पीडितहरूको आरोप छ ।
  •     “चार कठ्ठा १  धुर जग्गा राजिनामा गरेर २ लाख लिए” सिरहा नवराजपुर गाउपालिका १ करमनियाँका रामकुमार यादबले भने, जग्गा फिर्ता गर्न जादा अध्यक्ष रामप्रित यादबले सहकारीको नियमअनुसार रकम बुझाउन ३ रूपैया सयकडा दरले २१ लाख माग गरे ।

दैनिक समाचारदाता
राजविराज, २९ जेठ । 

    एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड लहान ८ सिरहाका बचतकर्ताहरूले दोषीलाई कारवाहीको माँग गर्दै बिहीबार प्रदर्शन गरेको छ ।
    उच्च अदालत जनकपुर–राजविराज ईजलास अगाडी सिरहा र सप्तरीका दर्जनौं पीडितहरूले दोषीलाई कारवाहीको माँग गर्दै प्रदर्शन गरेका हुन ।
    एभरेष्ट सहकारी संस्थाका अध्यक्ष रामप्रित यादबले २ हजार ४ सय ग्राहकको जनसुधार कार्यक्रम मार्फत ७ करोड भन्दा रकम ठगी गरेको पीडितहरूको आरोप छ ।     “चार कठ्ठा १  धुर जग्गा राजिनामा गरेर २ लाख लिए” सिरहा नवराजपुर गाउपालिका १ करमनियाँका रामकुमार यादबले भने, जग्गा फिर्ता गर्न जादा अध्यक्ष रामप्रित यादबले सहकारीको नियमअनुसार रकम बुझाउन ३ रूपैया सयकडा दरले २१ लाख माग गरे ।”
    अर्का पीडित सिरहा पिपराका सरिता चौधरीले भने, “संस्थामा प्रत्येक महिना ५ हजार राख्दै आएको थियो र संस्थामा पैसा माग्न जादाँ आलटाल ग¥यो ।” उनले भनिन्, म जस्तै सयौ महिलाहरूलाई जीवन सुधार कार्यक्रम मार्फत लाखौ रूपैया संस्थाले ठगी गरेको छ ।”
    एक बर्ष अघि देखी नै प्रहरीले अध्यक्ष रामप्रितलाई पक्राउ गरि सहकारी सम्बन्धी ठगी मुद्वा चलाएको छ । सोही सिलसिलामा बिहीबार थुनछेक बहसका लागि उनलाई उच्च अदालत ल्याईएपछी कारवाहीको माग गर्दै पीडितहरूले अदालत घेराउ गर्दै प्रदर्शन गरेका हुन ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भुक्तानी नपाएपछि तथ्यहिन कुरा जोडेर  समाचार सम्प्रेशन गर्ने कार्यप्रति महासंघको ध्यानाकर्षण
भुक्तानी नपाएपछि तथ्यहिन कुरा जोडेर  समाचार सम्प्रेशन गर्ने कार्यप्रति महासंघको ध्यानाकर्षण
१८ केजिको वारबेल उचालेर मन्त्री साहद्वारा  भारोत्तोलन प्रतियोगिताको उद्घाटन
१८ केजिको वारबेल उचालेर मन्त्री साहद्वारा  भारोत्तोलन प्रतियोगिताको उद्घाटन
तिलाठी कोइलाडी गापाको विवाद उत्कर्षमा, अध्यक्षले अनियमितता गरे ः उपाध्यक्ष यादव, आरोप प्रमाणित गरेर देखाऊ ः अध्यक्ष सिंह
तिलाठी कोइलाडी गापाको विवाद उत्कर्षमा, अध्यक्षले अनियमितता गरे ः उपाध्यक्ष यादव, आरोप प्रमाणित गरेर देखाऊ ः अध्यक्ष सिंह
बोलबमको नारा लगाउँदै भगवान शिवलाई जल अर्पण
बोलबमको नारा लगाउँदै भगवान शिवलाई जल अर्पण
विपन्न बस्तीमै पुगेर न्यानो  कपडा बाड्दै समाजसेवी यादव
विपन्न बस्तीमै पुगेर न्यानो  कपडा बाड्दै समाजसेवी यादव
वैदेशिक रोजगारीमा मलेशियामा रहेका रुपनीका एक युवकको मृत्यु
वैदेशिक रोजगारीमा मलेशियामा रहेका रुपनीका एक युवकको मृत्यु
चिकित्सकको लापरवाहीले नवजात शिशुको मृत्यु 
चिकित्सकको लापरवाहीले नवजात शिशुको मृत्यु 
औषधी छर्कन गएको नगरपालिकाको टिपर तोडफोड
औषधी छर्कन गएको नगरपालिकाको टिपर तोडफोड
घरधनीद्वारा एनएमबी लघुवित्तलाई घरभाडा छुट 
घरधनीद्वारा एनएमबी लघुवित्तलाई घरभाडा छुट 
सरकार तराई–मधेश विकास र समृद्धिमा लागि परेको छ ः प्रचण्ड
सरकार तराई–मधेश विकास र समृद्धिमा लागि परेको छ ः प्रचण्ड