विपतमा परेकालाई सहयोग गर्दैै ईं यादव

राजविराज राजविराज
|
बिहिबार, मंसिर २७, २०७५
|
|
४० पटक हेरिएको
Shares
विपतमा परेकालाई सहयोग गर्दैै ईं यादव

सारांश

  •     यसै क्रममा ईं.
  • यादव अध्यक्ष रहेका संस्था धर्मी हल्फा महिला विकास क्लबले जिल्लाको बोदे बर्साईन नगरपालिका १ धनगढीका अग्निपीडित परिवारलाई बिहीबार राहत प्रदान गर्दै सो कार्यलाई निरन्तरता दिएको छ ।
  •       आगलागिबाट सर्वस्व गुमाई बिचल्लीमा रहेका अग्नीपीडित सत्यनारायण साहको परिवारलाई राहत स्वरुप त्रिपाल, झुल, बेडसिट, धोती, साडी, थाल, ग्लास, कराहि, डेक्ची, पन्यु र खाद्यान्नलगायतका सामाग्रीहरु प्रदान गरिएको क्लबका अध्यक्ष ई.

दैनिक समाचारदाता
राजविराज, २७ मंसिर । 
    सप्तरीको कुनै पनि स्थानमा आगलागिका कारण वा विपतमा परेका व्यक्ति र परिवारकै घरमै पुगेर विगत लामो समयदेखी सप्तरीका समाजसेवी ई. सूर्य नारायण यादवले राहत प्रदान गर्ने गरेको कार्य सहनिय र स्वागत योग्य रहेको छ । 
    यसै क्रममा ईं. यादव अध्यक्ष रहेका संस्था धर्मी हल्फा महिला विकास क्लबले जिल्लाको बोदे बर्साईन नगरपालिका १ धनगढीका अग्निपीडित परिवारलाई बिहीबार राहत प्रदान गर्दै सो कार्यलाई निरन्तरता दिएको छ । 
    आगलागिबाट सर्वस्व गुमाई बिचल्लीमा रहेका अग्नीपीडित सत्यनारायण साहको परिवारलाई राहत स्वरुप त्रिपाल, झुल, बेडसिट, धोती, साडी, थाल, ग्लास, कराहि, डेक्ची, पन्यु र खाद्यान्नलगायतका सामाग्रीहरु प्रदान गरिएको क्लबका अध्यक्ष ई. सूर्यनारायण यादवले जानकारी दिएका छन् । 
    सोही राहत प्रदान कार्यक्रममा पीडित साह परिवारलाई प्रदेश सभा सदस्य अभिषेक यादवले राहत वितरण गर्नुका साथै नगद रु. ५ हजार आर्थिक सहयोग समेत प्रदान गरे । 
    मंसिर २४ गते अचानक घरमा कोहि नभएको बेला आगलागि हुदा साहको दस लाखभन्दा बढिको धनमालको क्षति भएको थियो ।
    सोही कार्यक्रममा वडा नं. १ का अध्यक्ष धीरेन्द्र यादव, वडा नं. ३ का अध्यक्ष अनुज यादव र ईलाका प्रहरी कार्यालय बोदे बरसाईनको प्रहरी सहायक निरीक्षक बल बहादुर राईलाई क्लबले सम्मानित गरेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरीमा डुबेर पुन: एक बालिकाको मृत्यु
पोखरीमा डुबेर पुन: एक बालिकाको मृत्यु
हँसिया छाती र कलेजो छेर्दै पेटसम्म पुगेको बालकको सफल शल्यक्रिया
हँसिया छाती र कलेजो छेर्दै पेटसम्म पुगेको बालकको सफल शल्यक्रिया
शिक्षकहरुको आन्दोलनमा काँग्रेस सप्तरीको ऐक्यबद्धता, माग पुरा गर्न सरकारसँग आग्रह
शिक्षकहरुको आन्दोलनमा काँग्रेस सप्तरीको ऐक्यबद्धता, माग पुरा गर्न सरकारसँग आग्रह
जसपा अध्यक्ष यादव र जनमत अध्यक्ष डा. राउत आमनेसामने, पाँच दलीय गठबन्धनबाट लोसपा नेता ठाकुरको उम्मेदवारी
जसपा अध्यक्ष यादव र जनमत अध्यक्ष डा. राउत आमनेसामने, पाँच दलीय गठबन्धनबाट लोसपा नेता ठाकुरको उम्मेदवारी
रगतको अभाव भइरहेका बेला सहिदको स्मृती दिवस रक्तदान गरि मनाइयो
रगतको अभाव भइरहेका बेला सहिदको स्मृती दिवस रक्तदान गरि मनाइयो
झुटो विवरण पेस गरी नेपाली नागरिकता दिएको आरोपमा २६ जना बिरुद्ध पक्राउ पूर्जी जारि
झुटो विवरण पेस गरी नेपाली नागरिकता दिएको आरोपमा २६ जना बिरुद्ध पक्राउ पूर्जी जारि
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
शल्यक्रिया कै क्रममा जलेर घाइते भएका महतोद्वारा क्षतिपूर्ती माग
शल्यक्रिया कै क्रममा जलेर घाइते भएका महतोद्वारा क्षतिपूर्ती माग
सप्तरीमा महिला र बालबालिका हिंसाका घटनामा बृद्धि ः इन्सेक
सप्तरीमा महिला र बालबालिका हिंसाका घटनामा बृद्धि ः इन्सेक
हातहतियार बुझाउन आग्रह
हातहतियार बुझाउन आग्रह