दैनिक समाचारदाता
राजविराज, ६ असोज ।
सप्तरीमा नदी, खोला, नाला, पोखरी, नहर लगायतका जलाशयहरुमा डुबेर मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।
मंगलबार मात्र दुई बालिका र एक महिलाको पोखरीमा डुबेर मृत्यु भएको भोली पल्ट बुधबार पुन: एक बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ ।
पछिल्लो पटक डुबेर मृत्यु हुनेमा जिल्लाको महदेवा गाउँपालिका २ अकबरपुर निवासी रामचरित्र मंडकको ५ वर्षिया छोरी सिवानी मण्डल छन् ।
उनको घर नजिकै रहेको थान पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पोखरीमा डुबेर पुन: एक बालिकाको मृत्यु
सारांश
- मंगलबार मात्र दुई बालिका र एक महिलाको पोखरीमा डुबेर मृत्यु भएको भोली पल्ट बुधबार पुन: एक बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ ।
- पछिल्लो पटक डुबेर मृत्यु हुनेमा जिल्लाको महदेवा गाउँपालिका २ अकबरपुर निवासी रामचरित्र मंडकको ५ वर्षिया छोरी सिवानी मण्डल छन् ।
- उनको घर नजिकै रहेको थान पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया