दैनिक समाचारदाता
राजविराज, १७ मंसिर
नेपाली काँग्रेस सप्तरीले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथी गरिएको दुरव्यवहार र गिरफ्तारीप्रति नेवि संघ सप्तरीले बिरोध प्रदर्शन गरेको छ ।
तनहुँको ब्यास नगरपालिका वडा नं. १ र ११ जोड्ने बुल्दी खोलामा काँग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुललको बुधबार उद्घाटन गर्न जाँदा प्रहरीले वरिष्ठ नेता पौडेललाई दुरव्यवहार गर्दै गिरफ्तार गरेको बिरोधमा बुधबारै साँझ सप्तरीमा सो घटनाको बिरोध गर्दै प्रदर्शन गरिएको हो ।
काँग्रेस सप्तरीका सचिव रामकुमार यादवद्वारा जारि विज्ञप्तिमा सरकारको यस्ता कार्यको भत्र्सना गर्दै तत्काल नेता पौडेललाई रिहा गर्न माँग गर्दै अन्यथा काँग्रेस सप्तरी सरकारबिरुद्ध आन्दोलनमा उत्रने चेतावनी समेत दिइएको छ ।
काँग्रेसका वरिष्ठ नेता पौडेलको गिरफ्तारी बिरुद्ध प्रदर्शन
सारांश
- तनहुँको ब्यास नगरपालिका वडा नं.
- १ र ११ जोड्ने बुल्दी खोलामा काँग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुललको बुधबार उद्घाटन गर्न जाँदा प्रहरीले वरिष्ठ नेता पौडेललाई दुरव्यवहार गर्दै गिरफ्तार गरेको बिरोधमा बुधबारै साँझ सप्तरीमा सो घटनाको बिरोध गर्दै प्रदर्शन गरिएको हो ।
- काँग्रेस सप्तरीका सचिव रामकुमार यादवद्वारा जारि विज्ञप्तिमा सरकारको यस्ता कार्यको भत्र्सना गर्दै तत्काल नेता पौडेललाई रिहा गर्न माँग गर्दै अन्यथा काँग्रेस सप्तरी सरकारबिरुद्ध आन्दोलनमा उत्रने चेतावनी समेत दिइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया