दैनिक समाचारदाता
राजविराज, २० पुस ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ तिलाठी वडा कार्यालयमा पाले पदमा कार्यरत पर्शुराम मिश्रको हत्यामा संलग्न मुख्य आरोपी पक्राउ परेको छ ।
सप्तरी प्रहरीले मिश्रको हत्यामा संलग्न सोही गाउँपालिका २ निवासी ४० वर्षिय शैलेन्द्र मुखियालाई पक्राउ गरेको जनाएको छ । मुखिँयालाई प्रहरीले जिल्लाको छिन्नमस्ता गाउँपालिकास्थ्ति सखडा क्षेत्रबाट खोजतलास गर्ने क्रममा पक्राउ गरेको जनाएको छ ।
मंसिर २९ गते मिश्रको कुटपिटबाट उपचारको क्रममा मृत्यु भएको थियो । यता पक्राउ परेका मुखियालाई सप्तरी जिल्ला अदालतवाट म्याद थप गराई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
मिश्रको हत्यामा संलग्न मुखिँया पक्राउ
सारांश
- सप्तरी प्रहरीले मिश्रको हत्यामा संलग्न सोही गाउँपालिका २ निवासी ४० वर्षिय शैलेन्द्र मुखियालाई पक्राउ गरेको जनाएको छ ।
- मुखिँयालाई प्रहरीले जिल्लाको छिन्नमस्ता गाउँपालिकास्थ्ति सखडा क्षेत्रबाट खोजतलास गर्ने क्रममा पक्राउ गरेको जनाएको छ ।
- मंसिर २९ गते मिश्रको कुटपिटबाट उपचारको क्रममा मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया